नारायणी दैनिक , चितवन , भरतपुरमामा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगको लागि साइन्स एण्ड सर्भिस ग्रुप (भरतपुर ११) ले एक कार्यक्रममाका बिच सहयोग हस्तान्तरण गरेको छ। भरतपुर १२ मुनाल चोकमा रहेको आमाको माया छात्रा बासमा रहेका २२ जना छात्राहरुलाई करिब ६५०० बराबरको शैक्षिक सामाग्री यहि मंगसिर २१ गते हस्तान्तरण गरेको हो।
त्यस्तै नेपालको इतिहासमा पहिलो पटक धुर्मुस सुन्तली फाउण्डेशन द्वारा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा रु १००००(दश हजार) सहित १० जनाले करिब १ दिनको कार्य सहयोग गरिदिनु भएको छ।