• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. पहिरोका कारण सडक अवरुद्ध

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री शाह

सिर्जना स्कुलमा निशुल्क बाल स्वास्थ्य परिक्षण सम्पन्न



  •   आइतबार, पुष ०६, २०७६
  • A
  • A+
  • A++

भरतपुर ९ शरदपुर स्थित सिर्जना स्कुलमा तीन दिने बालपोषण सम्बन्धि स्वास्थ्य परिक्षण क्याम्प सम्पन्न भएको छ । रोट्र्याक क्लब अफ भरतपुर हाईटको आयोजना र हर्षित मेडिकल को सहयोगमा सम्पन्न उक्त परिक्षण क्याम्पमा चितवनका बरिष्ठ बालरोग बिशेषज्ञ डा नारायण बहादुर थापा लगायत स्वास्थ्यकर्मीहरुको टोलीले कक्षा पी जी देखि कक्षा ५ सम्मका २७० विद्यार्थीहरुलाई उनीहरुको अभिभावकको उपस्थितिमा स्वास्थ्य परिक्षण गरि आबश्यक परामर्श दिइएको थियो।


सो अबसरमा बिशेष गरि बालबालिकाको उचाई, तौल तथा शारीरिक विकास परिक्षण गरि अभिभावकहरुलाई बच्चाहरुको खानपान, सरसफाई तथा जाडोमा गर्नुपर्ने हेरचाह सम्बन्धमा समेत जानकारी उपलब्ध गराइएको थियो।

चितवन मै ख्याती प्राप्त डाक्टरको स्वास्थ्य परिक्षण सेवा विद्यालय प्रांगणमा निशुल्क उपलब्ध गराएर बालस्वास्थ्य प्रति सजक रहेको भन्दै अभिभावकहरुले विद्यालय प्रसाशनलाइ धन्यवाद दिदै आगामी दिनहरुमा समेत यस्तै कार्यक्रम भैदियोस भन्ने उनीहरुको मनसाय सजिलै बुझ्न सकिन्थ्यो।

कार्यक्रमको समापनको अबसरमा विद्यालय संयोजक जीवन दवाडीले आयोजक र स्वास्थ्यकर्मीको टोलीलाई धन्यबाद दिनुभयो भने सोहि अवसरमा विद्यालयका सी ई ओ प्रेम शर्माले मायाको चिनो प्रदान गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा अझै प्रभावकारी बनाउदै निरन्तरता दिइने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.