Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, चैत ०१, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

चितवनमा नव उधमीहरुको भेटघाट गोष्टी सम्पन्न



  •   सोमबार, पुष ०७, २०७६
  • A
  • A+
  • A++

नारायणी दैनिक, चितवनको भरतपुरमा नव उधमी ब्यावसायीहरुको भेटघाट गोष्टी सम्पन्न भएको छ। भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा लगभग ३० जना फरक फरक ब्यावसायी समावेश भएका थिए। भरतपुरको होटल शुभाममा आयोजित गोष्टिमा बिभिन्न किसिमका व्यावसायमा आवद्ध व्यक्तिहरुको उपश्थिति रहेको थियो।

नव उद्धमी भेटघाट कार्यक्रममा २६ जना उद्धमी हरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यावसाय लाई सहयोग पुगोस भन्ने हेतु र एकले अर्काको व्यावसायलाई पनि बिस्तार र प्रबर्धन गर्न थप सहयोग होस भनेर गोष्टीको आयोजना गरिएको भी ग्रुपका संस्थापक तथा परिकल्पनाकार बिपिन कंडेलले बताउनु भयो। त्यस्तै यस्तो किसिमको भेटघाट कार्यक्रम अबको हरेक महिनाको पहिलो सोमबार बेलुका ५ बजे भेटघाट गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे पाँच बजेपछि निर्णय

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.