• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

‘ओराली लागेको हरिण को चाल भो ‘:रामकृष्ण ढकाल



  •   शुक्रबार, पुष ११, २०७६
  • A
  • A+
  • A++

भनिन्छ मानिसले आफ्नो भावनाहरु गीत मार्फत पोख्न सजिलो हुन्छ । तर रामकृष्ण ढकालको आफुले लेखेका र गएका गीत अनुसार नै जीवन चलेको जस्तो देखिन्छ । ढकाल तिन दसक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । बालक अवस्थाबाट संघर्स गर्दै आएका ढकालले संयोगान्त भन्दा धेरै वियोगान्त गितहरु गएका छन् । रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा गायक बन्ने रहरले घर छोडेर काठमाडौं आएका उनले धेरै हण्डर-ठक्कर खाएका छन् । सगीतप्रेमी गोपाल कर्माचार्यको संरक्षकत्व पाएपछि भने उनको संगीतिक करिअरले नयाँ मोड लिएको हो । हुनत जुन पिडा आफुले महसुस गर्न सकिन्छ उक्त पिडा लै राम्रोसंग ब्यक्त गर्न सकिन्छ भनेर होला ढकालका वियोगान्त गीतहरुले चर्चा पाएका छन् । ‘ओराली लागेको हरिण को चाल भो ‘ भने झैँ सहकारीले घर लिलामी गरे पछि २०५९ साल मा बिबाह भएको जिबन संगिनीसंग सम्बन्ध विच्छेद भयो । तर यो घटना संयोग मात्र हुन सक्छ।

उनका कर्ण प्रिय गीत हरु :

‘बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस’

‘ओराली लागेको हरिण को चाल भो , बाचुन्जेल सम्म पनि मरेकै हाल भो ।’

‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो।कहिले हँसायो, कहिले रुवायो। आफ्नै संग छुटाएर एक्लो बनायो।’

‘जिन्दगीले यसरी धोका दियो की भाग्य आफ्नो हो बुझनै सकिन’

‘हिरा काट्ने हिरामै राखेर ‘

‘मन पराउने हजार भेटिन्छन , आफ्नो मान्छे आफ्नै हुन्छ’

‘दिलको कुरा नगर दिलमाया’

‘रिसाउदा पनि आफ्नै’

‘बचुन्जेलीलाई’

ढकालले अनलाइन खबरलाई एक अन्तरबार्तामा भनेका छन् ‘ १२/१३ वर्षको उमेरमै गायक बन्ने उद्देश्यले म घर छोडेर काठमाडौं आएँ । त्यसपछि संघर्ष सुरु भयो । संघर्षका दिनहरुमा कति रात भोकै बसियो होला, त्यसको लेखाजोखा छैन । एकपटक मैले थालमा कागती बोकेर गाडीका यात्रुहरुलाई बेच्दै पनि हिँडेको छु । तर, जे-जस्तो दुःख पर्दा पनि कसैसँग हात फैलाइनँ । भिख मागिनँ । हरेक कामलाई सम्मान गर्दै परिश्रम र मेहनतले नै अगाडि बढेँ । संघर्ष सबैले गरेकै हुन्छन् । मलाई दुःखचाहिँ केमा लाग्छ भने, नेपालमा संघर्ष गरेर माथि उठेको व्यक्तिलाई हेय दृष्टिले हेर्ने गरिन्छ । भारतका प्रधानमन्त्री मोदी पनि पहिले चिया बेच्थे । प्रख्यात गायक माइकल ज्याक्सनको बाल्यकाल पनि गरिबीमा नै बितेको थियो । तर, उनीहरुलाई त्यहाँका मानिसले प्रेरणा स्रोतका रुपमा लिन्छन् । हामीकहाँ चाहिँ संघर्ष गरेर आएकाहरुलाई अपमानित गर्न खोजिन्छ । यस्ता कुराहरुले दिक्क पार्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.