• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

क्रिकेट रङ्गशाला , ‘असोचनीय’ स्तरको काम : रबिन्द्र मिश्र



  •   आइतबार, पुष १३, २०७६
  • A
  • A+
  • A++

राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य अहिले धमाधम भईरहेको छ । रामपुरमा निर्माण थालिएको रङ्गशालामा जुटेका धुर्मुस सुन्तली फाउण्डेसनलाई देश विदेशबाट सहयोग आइरहेको छ । निर्माण हुँदै गरेको रङ्गशालाको अवलोकन र तस्वीर खिच्नेको भीड लागेको छ । अहिले रङ्गशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने कामसमेत भइसकेको छ । यसै बिच साझा पार्टीका संयोजक रबिन्द्र मिश्र सहितको टोलिले अबलोकन गरेको छ। रङ्गशाला अबलोकन गरे पछि मिश्रले आफ्नो फेस बुकमा ‘असोचनीय स्तरको काम’ भनेर सिताराम कट्टेल धुर्मुसको प्रसंसा समेत गरेका छन् ।

मिश्रको स्ट्याटस: ”धेरैपछि धुर्मुसलाई भेट्दा।”

”पहिले विपन्नहरूलाई वस्ती निर्माण गरेर धुर्मुस-सुन्तलीले ‘सोचनीय’ स्तरको उदाहरणीय काम गरे। अहिले उनीहरू व्यक्तिको अग्रसरतामा विरलै हुनसक्ने ‘असोचनीय’ स्तरको काम गरिरहेका छन्: अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने।

आज विहान साझा पार्टीका साथीहरूसँग रङ्गशाला निर्माण स्थल पुग्दा उनको उत्साह, दृढता र अनुहारको चमकमा रत्ति पनि कमी थिएन। असोचनीय स्तरको प्रतिकूलताका वावजुद उनी पूर्ण आत्मविश्वासका साथ मैदानमा व्यस्त थिए।

“रङगशालाको डिजाइनमा रहेको सातवटा पत्रले सातवटा प्रान्त र ७७ वटा कोठाले ७७ जिल्लालई प्रतिनिधित्व गर्छ। त्यसो गरेपछि सिँगो देशको अपनत्व हुन्छ। त्यही कारणले गर्दा अहिले देशभरीका र विदेशमा बस्ने नेपालीहरूबाट सहयोग प्राप्त भइरहेको छ,” उनले व्याख्या गर्दै गए।

बाटोमा फर्किँदा साथीहरूले भने: “हामीले पनि यो काममा कुनै न कुनै रूपमा सघाउनु पर्छ।” मैले भनेँ, “हामीले मात्र होइन, अब यो काममा सरकारले पनि सघाउनु पर्छ किनभने सरकारले यति ठूलो कामका लागि जग्गा र केही करोड रूपैयाँमात्र दिएर पुग्दै पुग्दैन।

सरकार जिम्मेवार र दूरदृष्टियुक्त भइदिएको भए राज्यले गर्नु पर्ने यस्ता काममा व्यक्ति अग्रसर हुनै पर्दैन थियो। त्यसो नभएकोले यहाँ व्यक्ति अग्रसर हुनु पर्यो। तर सरकारले पनि यसको महत्व आत्मसात गरिसकेकोले उसको सहयोग पनि अब अनिवार्य हुनेछ।

सबैको सहयोग रहोस् र धुर्मुस-सुन्तलीको सपना सारा नेपालीको विपनामा परिणत होस्! ”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.