• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

चितवन उद्योग संघद्वारा सिराईचुलीको अवलोकन भ्रमण, कर्मचारी पुरस्कृत



  •   आइतबार, पुष १३, २०७६
  • A
  • A+
  • A++

भरतपुर/नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सर्वोच्च स्थान सिराईचुलीको आन्तरिक अवलोकन भ्रमणसँगै चितवन उद्योग संघ र चितवन औद्योगिक विकास साकोसको नियमति बैठक सम्पन्न भएको छ । चितवन उद्योग संघ (२०७४/०७६) कार्यसमितिको बार्षिक कार्ययोजना अनुसार स्थानीय स्तरमा रहेको आन्तरिक पर्यटकीय स्थानहरुको भ्रमण गर्ने उद्देश्य अनुरुप यसवर्ष सिराईचुली क्षेत्रका अवलोकन गरिएको हो ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षता एवं संयोजकत्वमा सम्पन्न अवलोकन भ्रमणसँगै नियमित बैठकको समेत आयोजना गरिएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकार, पूर्वअध्यक्षहरु ताराप्रसाद पौडेल, सोमराज मरहठ्ठा, हरिप्रसाद सुवेदी, कृष्णप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डेले चितवन उद्योग संघले गरेका काम र यसले शुरुवात गरेका परियोजनाहरुको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रम अन्तर्गत चितवन उद्योग संघ (२०७४/०७६) कार्यसमितिको दुईवर्षे अवधिमा संघले कार्यसमितिका सदस्यहरु मध्येबाट कार्यमूल्याङ्कन गतिविधि एवं कार्यक्रमहरुमा उल्लेख्य सहभागिता जनाएको भन्दै कार्यसमिति सदस्य दुर्गाप्रसाद भण्डारी, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेललाई क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेकोमा बधाई एवं सम्मान व्यक्त गरिएको थियो । त्यस्तै गजेन्द्र अधिकारी र गोपाल प्रसाद गैरेलाई सान्त्वना सहित सम्मान गरिएको थियो । सम्मानित सदस्यहरुलाई संघका संस्थापक अध्यक्ष एवं पूर्व अध्यक्षहरुबाट अबिर, माला र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

त्यस्तै कर्मचारीतर्फ पनि कार्यमूल्याङ्क र संघका कार्यक्रमहरुमा उल्लेख्य सहभागिता जनाएको भएको भन्दै प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, कार्यालय सहयोगी तेजिया थापा, सञ्चार अधिकृत राजु भट्टलाई क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेकोमा पुरस्कृत एवं बधाई व्यक्त गरिएको थियो । त्यस्तै कार्यालय सहायक सावित्री पौडेललाई सान्त्वना स्थानबाट पुरस्कृत गरिएको थियो । सम्मानित कर्मचारीहरुलाई संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मण प्रसाद अर्याल, मदन घिमिरे, प्रतिभा श्रेष्ठलगायतले नगद सहित प्रंशसा पत्रद्वारा सम्मान गर्नुभएको थियो ।

त्यसैगरी विगत ३० महिनादेखि संघको लेखा अधिकृतको रुपमा रही योगदान पु¥याउँदै र हाल सेवाबाट विदा लिनुभएका प्रकाश सुवेदीलाई पनि सो अवसरमा सम्मान एवं विदाई गरिएको थियो । कार्यक्रममा विदाई हुनुभएका प्रकाश सुवेदी, कर्मचारीबाट सम्मानित हुनुभएका संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यसमितिबाट सम्मानित हुनुभएका मदन चिरञ्जीवी पोखरेलले आ आफ्ना धारणा राख्नुभएको थियो । उक्त अवसरमा सिराईचुलीको अवलोकनका क्रममा सहयोग गरेको भन्दै नमूना आमा समूह बेनिघाट, रोराङ, सिराईचुली आमा समूह, श्री राष्ट्रिय मा.वि.हात्तीवागलाई ५१ सयका दरले सहयोग समेत गरिएको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु, चितवन औद्योगिक साकोसका पदाधिकारी एवं सदस्यहरु, चितवन उद्योग संघ इकाई समितिका संयोजक एवं सदस्यहरु, महिला÷युवा उद्यमी मञ्चका संंयोजक एवं सदस्यहरु, चितवन उद्योग संघ÷चितवन औद्योगिक साकोसका कर्मचारीहरुलगायत स्थनीय सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.