• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग व्यवसायी समितिमा बद्रीप्रसाद चापागाईको नेतृत्व



  •   सोमबार, पुष १४, २०७६
  • A
  • A+
  • A++

भरतपुर/चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग व्यवसायी समितिको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बद्री प्रसाद चापागाईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा तीर्थराज बतौला, उपाध्यक्षमा चन्द्रकान्त सुवेदी, सचिवमा कमलापति सापकोटा, सह–सचिवमा ऋषिराम अधिकारी, कोषाध्यक्षमा विकास सुवेदी रहनु भएको छ । त्यसैगरी समितिको सदस्यहरुमा भागिरथ शर्मा, रामकुमार रैला, सम्राट कोइराला, भागिरथ कँडेल, माधव शर्मा, दिनेश आचार्य, संजय पौडेल रहनुभएको छ । त्यसैगरी लेखा समिति संयोजकमा ताराप्रसाद चापागाई, सदस्यहरुमा बिष्णुप्रसाद आचार्य, घनश्याम भट्टराई रहनुभएको छ ।
चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग व्यवसायी समितिका अध्यक्ष ईश्वरी प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सिमेन्ट सामाग्री उद्योग व्यवसायी संघका केन्द्रीय अध्यक्ष महादेव शर्मा प्रमुख अतिथि रहनुभएको थियो ।
अधिवेशनको निर्वाचन मण्डल संयोजकमा गणेशप्रसाद सिलवाल र निर्वाचन अधिकृतहरुमा गोविन्द प्रसाद पौडेल र राजु भट्ट रहनुभएको थियो ।
यसअघि चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग व्यवसायी समितिका अध्यक्ष ईश्वरी प्रसाद रिजालले अध्यक्षको प्रतिवेदन, सचिव विष्णु प्रसाद सापकोटाले वार्षिक प्रगति प्रतिवेदन र चन्द्रकान्त सुवेदीले वार्षिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.