• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

किसान आन्दोलनमा सर्बसाधारणको विचार , उहाहरुकै सामाजिक संजालबाट:



  •   मङ्गलबार, पुष १५, २०७६
  • A
  • A+
  • A++

सामाजिक संजालमा किसानहरुले गरेको आन्दोलनको समर्थन बढ्दो छ। किसानहरुले एक सरो लुगा लगाएर माइतीघर मण्डलामा गरेको आन्दोलन सामाजिक संजालमा देख्न सकिन्छ। यो सुन्य डिग्रीको जाडोमा एक सरो लुगा लगाएर भुक्तानी पाउने झिनो आशा सहितको कारुणिक दृश्य सरकारले अहिले सम्म देखेको छैन कि त देखेर पनि नदेखेको जस्तो गरि राखेको छ ।

किसान आन्दोलनमा सर्बसाधारणको विचार , उहाहरुकै सामाजिक संजालबाट:

सुबास पण्डित :
‘साहुको जमिन भाडामा लिएर किसानले उखु लगाउँछ, दुःख गर्छ, पसिना बगाउँछ । उखु उद्योगले लैजान्छ । चिनी बनाउँछ बेच्छ र पैसा कमाउँछ । तर, उखु उत्पादन गर्ने किसानलाई पैसा दिदैन । किसानको पसिनाले किनेको कालो सिसा भएको गाडी चढेर हिड्छ । विचरा किसानहरु काठमाण्डौं चिसो छिडिमा धरधरी रोएर बसिरहेका छन् । सडकमा सुतिरहेका छन् । बिलौना गरिरहेका छन् ।
ए नालायक सरकार, यी गरिव किसानहरुको समस्या समाधान गर्नुपर्ने होइन ? अनि ति ठग, अपराधी लुटेराहरुलाई पक्राउ गरेर कानुनी कारर्वाही गर्ने र क्षतिपूर्तीसहित उखुको रकम दिलाउनुपर्ने हैन । चर्का कुरा नगर्नु, ओठमा लगाउने चिल्लो छैन, ढोसा र पुवा ।’

सुर्य बराल :
‘जनताका समस्या नबुझ्ने सरकार माफियहरुद्वारा सञ्चालित हो भनेर बुझे हुन्छ अब जनताले । के कांग्रेस के कम्युनिष्ट नेपालमा शासन गरेका हरु सबै दलाल पूँजीवादका असली नोकर हुन । होइन भने जनताको आवाज सुन ।’

बिजय राज अधिकारी :
‘दलाल पुजिबाद को सबैभन्दा कट्टर आलोचक,सधैभरी मजदुर किसानको समर्थनमा बोल्ने एक बौद्धिक पात्र घनश्याम भुसाल यतिबेला कृषि मन्त्री छन, उनी दलाल पुजिबादकै लाइनमा र बिचौलियाको घेराबन्दीमा छन् कि छैनन् परिक्षा सुरु भएको छ ! सरकार चिनी किन्दा जनताले पैशा तिरेर किन्छन, उखुको पैशा अहिले सम्म यी गरिव किसानलाइ किन दिइएन,यी दुखिहरुलाई अन्याय गर्ने अपराधीलाइ छिट्टै कारवाही गरि,रकम भुक्तानीको व्यवस्था गर !’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.