• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन र नवलपुरमा डरलाग्दो हावाहुरी, मौसमविद्ले दिए यस्तो चेतावनी !


  •   बुधबार, जेठ ०८, २०७६
  • A
  • A+
  • A++

हावाहुरीले वितन्डा मच्चाएर बारा र पर्सामा दजनौं व्यक्ति मारिएको घाउ सेलाएको छैन । यो बिचमा अहिले पूर्वी नवलपरासीमा हावाहुरी , असिनासहित आएको बर्षाले ठुलो आतंक मच्चाएको छ ।गए राती असिना , हावाहुरी र बर्षाको कारण ३ सय भन्दा बढि घरमा क्षति पुगेको छ । हावाहुरीका कारण मानविय क्षति भने भएको छैन ।

हावाहुरीका कारण देवचुली नगरपालिकामा धेरै असर परेको जनप्रतिनिधिले जनाएका छन् । स्थानीय बासीन्दाका अनुसार हावाहुरीका कारण कुनै मानवीय क्षती नभएता पनि कायौं घरहरु बस्नै नमिल्ने गरी भत्किएका छन् ।करिब तिन सय घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । यता आज बेलुका तिर चितवन र नवलपुर क्षेत्रमा आज साँझ हावाहुरीसहित असिना पानी परेको छ ।

नवलपुर क्षेत्रमा मंगलबार साँझ पनि भिषण हावाहुरी चल्दा सयौं घरमा क्षति पु¥याएको थियो । आज पनि अहिले यस क्षेत्रमा हावाहुरीसहित भिषण पानी परिरहेको छ ।जेष्ठ ०८ गते (बुधबार): राति: देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका एक-दुई स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ०९ गते (बिहिबार ): दिउँसो:देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।राति: देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ १० गते (शुक्रबार): दिउँसो:देशको पहाडी भूभामा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ। तराई भूभाग आंसिक बदलि रहने देखिन्छ ।राति: देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही देशका पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका १/२ स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यो भिडियो हेर्नुस :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.