Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १९, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

पहिला आवास क्षेत्र पुर्ने अनुमति पछि महानगरपालिकाको कारवाहि

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

लोकप्रिय समाचार

  • १. उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

विदेशी भूमिमा यसरि च्यातियो अञ्जलीको पछ्यौरी (भिडियो)



  •   शनिबार, असार २१, २०७६
  • A
  • A+
  • A++

नेपाली क्लब बहराईनले आयोजना गरेको “नेपाली सांगीतिक साँझ- २०१९” मा अन्जली अधिकारीले अहिलेको चर्चित गित गल्बंधिमा धमाकेदार नृत्य दिएकी छिन। अहिलेको सर्वाधिक चर्चामा रहेको गित गल्बंधिमा अन्जलिको अभिनय देखेर सबैले प्रशंसा गरेका छन। उनको दमदार अभिनयले गर्दा पनि आज गल्बंधीले यो उचाई पाएको छ।

उक्त कार्यक्रमको लागि नेपाल बाट चर्चित गाएक गायिका तथा कलाकारहरुको उपश्थिति रहेको थियो। नेपाल देखि राष्ट्रिय स्तरका कलाकारहरु अन्जली अधिकारि , अन्जु पन्त , मौलिक लोक तथा दोहरी गायक प्रसाद खप्तरि मगर बहराइनमा भएको कार्यक्रममा उपश्थिति भएको थियो।

अन्जली अधिकारीको नृत्य हेर्नकै लागि आउने बरईनमा रहेका नेपालीहरुलाई भरपुर मनोरंजन दिएकी थिईन भने उनको बोल्ड रुप र नृत्यको सबैले उत्साहाका साथ रमाई रहेका थिए । सर्वाधिक चर्चा कमाएको गल्बंधिले अहिले सम्म लगभग २ करोड पटक हेरीई सकिएको छ।

पछिल्लो समय गलबन्दीको चर्चागल्बंधिको संगै बिबाद पनि उब्जिएको थियो। अन्तत त्यो विवाद अहिले साम्य भएको छ। गाएक शम्भु राईले आफ्नो पुरानो गीता संग लय मिल्न गएको भनेर आपत्ति जनाए पछी त्यो विवादले सामाजिक संजाल देखि सदन सम्म हंगामा भएको थियो। हेर्नुहोस अन्जली अधिकारीको यो दमदार नृत्य।

https://youtu.be/EswCtdugDCU
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

ट्रेन्डिङ

सबै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.