• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

हामी किन अध्ययनका लागी प्रेरित छैनौँ ?



  •   सोमबार, पुष २१, २०७६
  • A
  • A+
  • A++

भीम पौडेल / मलाई लाग्छ हामीसबैसंग अनुभव छ की हामिहरु अध्ययन गर्न किन प्रेरित हूदैनउ र अध्ययनमा जुटीरहन सक्दैनउ ! म पनी ती अनूभबी मध्य एक हु ।यदि तपाई बीधार्थी हूनुहून्छ भने परीक्षाकालागी परीक्षण र अध्ययन , यदि तपाई समाजको सदस्य हूनुहून्छ भने योग्यता र आत्म वीकासकालागी अध्ययन आवश्यक छ ।तपाई राम्ररी अध्ययन गर्न चाहनूहून्छ भने यों पनी सत्य होकी आफूले आफैसंग धेरै कूरामा सामना गर्नूपर्न हून्छ । या भनौ प्रलोभनमा पर्नू पर्ने हून्छ ।यों लेखमा आफूलाई कसरी अध्ययनकालागी प्रेरित गराउन सकीन्छ भनेर स्पस्ट पार्न खोज्दैछू । हामी अध्ययनका लागी कीन प्रेरित छैनउ ? आउनूहोस बीस्तारीत रूपमा बूझौ ।

🔘पर्यावरण
अध्ययनकालागी हामीलाई हाम्रो वातावरणले घेरै प्रभाव पारीरहेको हून्छ ।यस्तो माहौल जहॉ तपाईलाई ती चीजहरूको आबश्यकतानै छैन जस्तै टीभी, पीसी, मोबाईल फ़ोन यी र सस्ता बस्तू बाँट टाढै नै रही घर र बीधालयको वातावरणमा बीशेष ध्यान दीनू आवश्यकता छ ।

🔘 थकान
यदि तपाई थाकीरहनू भयको छ भने आफूलाई अध्ययनकालागी तयार नगर्नूहोस । यस अबस्थामा तपाईले जती प्रयास गरेपनी लामों समय अध्ययनमा जुटीरहन सक्नूहूनेछैन ।आफ्नो दैनीकीबाट थाक्नूभयको छ भने अध्ययन भन्दा पहीले आफ्नो थकानबाट छ्टकारा पाउनू पर्ने हून्छ ।

🔘 पूर्ण नीद्रा
नींदको कमी तपाईको लागी मूख्य शत्रु हो। नीदको कमीले बीरामी र दूर्घटना मात्र नभई अध्ययनगर्ने उर्जॉ समेतमा कमी आउछ । पूर्ण नीद्रा पश्चात मात्र हामी राम्ररी अध्ययन गर्न सक्षम हून सक्छौ

🔘 अध्ययनपछी आफ्नो लक्ष्य देख्न नसक्नु
तपाई के का लागी अध्ययन गर्र्दैहूनुहून्छ , यो कूरामा तपाई स्पस्ट हूनूहुन्न भने तपाई अध्ययनका लागी प्रेरित हून सक्नूहून्न ।बीषेशगरी जूनियर हाईस्कूल र हाई स्कूलका वीधार्थीमा यो कूरा नबूझीकन अध्ययन गरीरहेका हून्छन ।
की अहीलेको अध्ययन भबीश्यमा कसरी उपयोगी हून सक्छ ।केही मात्रापनी आफ्नो लक्ष्य देख्नू हूदैन भने तपाई अध्ययनका लागी प्रेरित हूनसक्नूहूने छैन

🔘 अध्ययन गर्ने तरीकाको ज्ञान नहूनू
मलाई पढ़नू छ ! म यस बीषयमा सीक्न चाहन्छू । तर तपॉईलाई थाहा छैन कसरी अध्ययन गर्ने भन्नेबारे भने तपाईं ठीक तरीकाले अध्ययन गर्न सक्नू हून्न । समय ,वातावरण र अध्ययन तालीका मा तपाईले बीशेष ध्यान दीन ज़रूरी छ ।

अध्ययनमा कसरी केन्द्रीय हून सकीन्छ त ? आउनूहोस यस बीषयमा बूदागत रूपमा बुझौ ।
• अनाबश्यक बस्तू बाट टाढै बस्नूहोस
• अध्ययन गर्ने समय सीमा बीभाजन गरेर अध्ययन गर्नूहोस
• अध्ययनलाई उत्तसाहजनक रूपमा लीनूहोस ।
• लक्ष्य नीर्धॉरीत गर्नूहोस
• ध्यानलाई केन्दीत गर्नूहोस
• बीचबीचमा लामों श्वास लीनूहोस र छोटो आराम गर्नूऋोस ।
• एक दीनको फ़रकमा अध्ययन गर्नूहोस
• टेवलमा राम्रो वातावरण तयार गर्नूहोस
• अध्ययन गर्ने रूम ,कोठा र टेबल समय समय माँ बद़्नूहोस

अध्ययनकालागी सबैभन्दा महत्वपूर्ण कूरा हो ध्यानमा एकाग्रता ।साच्चै तपाई अध्ययनकालागी तयार हूनुहून्छ तर मानवीय एकाग्रता के हो ?अध्ययन गर्दा आफ्नो एकाग्रता कसरी बढाउन सकीन्छ ? यस बीषयमा मेरा आफ्ना केही बीचार प्रस्तुत गर्दैछू । आउनूहोस केही टेकनीक र तरीक़ा माथी चर्चा गरौ ।

🔘 Pomodoro technic
समयको ब्यवस्थापनमा सहयोगी हूनू नै पोमोडोरो टेक्नीक हो ।यस टेक्नीकमा २५ मीनेट अध्ययन र ५मीनेट आराम गर्दै अध्ययनलाई नीरन्तरता दीईन्छ । यो टेक्नीक एकाग्रता र ब्रेकों बीचमा एकाग्तालाई सूधार गर्नका लागी डीजाईन गरीयको हो ।एक पटक तपाई अध्ययन गर्छू भनेर नीर्णय लीनूहून्छ भने २५ मीनेट ध्यान केन्द्रित गर्नूहोस र ५ मीनेट आराम गर्नूहोस ।यो प्रकीर्या ४ पटक सम्म दोर्याउनूहोस र १५ देखी ३० मीनेटको लामों ब्रेक लीनूहोस । यस प्रकीर्याले तपाईको एकाग्रतामा ठूलो परीवर्तन ल्याउने छ ।
🔘 व्यायाम
तपाईको ह्दयको गती बढ्यो भने तपाईको एकाग्रतामा सूधार हूने छ । ह्दयले शरीरको गती बढाय संगै शरीर सक्रीय हूने छ र दीमाग पनी सक्रीय हूने छ ।मस्तीष्क सक्रीय हूनू भनेको तपाईको एकाग्रता माँ सूधार हूनू हो संस्कार लागी सामान्य रूपमा पसीना बन्ने गरेर कूनैपनी व्यायाम, १० देखी २० सेकेण्ड सम्मनों दौड़, भर्यागमा तल माथी गर्नू जस्ता व्यायाम सामान्य रूपमा गर्न सकीन्छ ।
🔘 Finger-twisting gymnastics
भनीन्छ मस्तीष्क र हातकाऔला बीच घनीष्ट शम्भन्ध हून्छ ।औलाको ब्याययाम ले एकाग्रतामा ठूलो भूमिका नीभायको हून्छ ।यस क्रीयामा हातका औलालाई गोलों बनायर दूबै हातका औलालाई समान रूपमा जोड्नूहोस बल समाय जस्तैगरी र बललाई घूमाउने दीशामा १० देखी २० पटक घूमाउनूहोस ।यस क्रीयाले मस्तीष्कलाई उतेजीत गर्ने छ र एकाग्रता बढाउन सहयोग गर्नेछ । यस क्रीयालाई अध्ययनको बीचमा गर्नूहोला ।

🔘 मस्तीष्कमा अक्सीजनको प्रबेश
तपाई आफ्नो अध्ययनमा ध्यान केन्द्रीय गर्न नसक्नूको कारण मस्तीष्कमा अक्सीजनको मात्रा पर्याप्त नहूनू हो ।मस्तीष्कले शरीरको सबैभन्दा भढी अक्सीजनको उपभोग गर्छ ।गह्वरों श्वास लीयर धेरै अक्सीजनको तान्नूहोस जुन मस्तीष्कको पोषण हो र मस्तीष्कलाई सक्रीय राख्दछ ।यस्ले तपाईको एकाग्तामा सुचारू हून सहयोग गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.