• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका लागी अध्यक्षमा शाक्य र बरिष्ठ उपाध्यक्षमा कंडेलको उमेदवारी



  •   बिहिबार, पुष २४, २०७६
  • A
  • A+
  • A++

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका लागी ब्यवसायी ज्ञानेन्द्रमान शाक्यले अध्यक्षमा र बरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद   कंडेलको कंडेलले उमेदवारी दिएका छन । आज एक बिशेष कार्यक्रमका बिच पत्रकार सम्मेलन गरेर शाक्यले आफ्नो उम्मेवारीको घोषणा गरेका छन ।

ब्यवसायीको मतलाई बन्धक बनाउने गरी गरिएको गोला प्रथाको विरुद्धमा आफुले उमेदवारी दिएको बताएका छन। लोकतान्त्रिक पद्दति र एउटा कानुनि बाटो बाट नगई लाजमर्दो तरिकाले गोला तानेको भन्दै उनले त्यसको विरोध गरेका छन ।  ५२ वर्षदेखी संघमा आवद्ध शाक्यले ब्यवसायीको पक्षमा आफु उत्रिएको बताए ।

संघलाई आगामी दिनमा बलियो र सबल बनाउन र पछिल्लो समय सरकारले व्यायासायीलाई लेराएको कर कानुनको बिरुद्द आफुले आवाज उठाउने र व्यावसायीको हितमा काम गर्ने बताएका छन ।

शाक्यको प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद कंडेलले उम्मेदवारी दिएका छन । नेतृत्व छानने अधिकार कुण्ठित गर्ने प्रथाको विरुद्धमा आफु उभिएको उनले बताए । उनले यसपटक निर्वाचन जित्ने दावी गरे । त्यसका लागी तयारी गरेको उनलेब बताए । उनी संघको उपाध्यक्ष समेत भईसकेका छन ।

उम्मेदवार पौष २८ र २९ गते संघको ५३ औं साधारण सभा तथा अधिवेशन हुदैछ । अधिवेशनका लागी अध्यक्षका प्रत्यासी राजु श्रेष्ठ र चुननारायण श्रेष्ठलाई आलोपालो अध्यक्ष हुने गरी गोला तानिएको थियो । उक्त कामको ब्यवसयीहरुले नै विरोध गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.