• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

रत्ननगर महोत्सवमा अशोक र टंकले तताए स्टेज , दर्शकको घुईचो ( भिडियो सहित )



  •   शनिबार, पुष २६, २०७६
  • A
  • A+
  • A++

चितवन, २६ पुस ।पूर्वीचितवनको टिकौली चौरमा शुक्रबारदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रममा बाल गायक अशोक दर्जी र संगीतकार टंक बुढाथोकीले प्रस्तुति राखेका छन् । चिस्सिदै गएको मौसममा बाल गायक अशोक र संगीतकार बुढाथोकीले गाउँदा माहौल तातेको थियो ।

‘मन विनाको धन ठुलोकी धन विनाको मन’ बोलको गीत गाएर चर्चामा आएका दर्जीले महोत्सवको स्टेजमा उनले आफ्नो कला प्रस्तुत गरेका हुन् । उनले संगीतकार टंक बुढाथोकीसँगै एक दर्जनभन्दा बढी गीत गाएका छन् । मन विनाको धन ठुलोकी धन विनाको मन, जति धर्म गरे पनि दिनका दिन सकिदैन बा आमाको तिर्न ऋण बोलको गीतले दर्शकलाई भाबुक बनायो ।

उनको गुन्जाईले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थियो । एक दर्जन गीत गाउँदा उनीहरुले मन विनाको धन ठुलो कि धन विनाको मन र जति धर्म गरे पनि बोलको गीतमा दर्शकको हुटिङसँगै वान्स मोर पाएका थिए । सामाजिक सञ्जालमा भाइरल बनेका दर्जीको गीतले महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, महासचिव निराजन खनाल, कलाकार व्यवस्थापन समितिका संयोजक दीपक कुमार कर्माचार्य सहितका उपस्थित दर्शक दीर्घामा रहेका व्यक्तिलाई मोहित पारेको थियो ।

महोत्सवको दोश्रो दिन शनिवार अबलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । शनिबार परेकाले दर्शकले महोत्सव परिसर भरिएको थियो । महोत्सव अन्तर्गत शनिबार विषादी न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको छ । रत्ननगर महोत्सवको समन्वयमा कृषि ज्ञान केन्द्र भरतपुरले आयोजना गरेको कार्यक्रममा विषादी न्यूनीकरणको लागि भएका प्रयास र गर्नुपर्ने कामहरुको विषयमा छलफल भएको कृषि प्रवद्र्धन समितिका संयोजक ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आकर्षणको रुपमा जीपलाइन र सेल्फी डाँडो रहेका छन् । महोत्सव स्थलमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर रहेको महोत्सव मूल संयोजक राजाराम रेग्मीले जानकारी दिए ।

महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको रेग्मीले बताए । स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको रेग्मीले बताए ।

https://youtu.be/fSu9bv9822M
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.