• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

सुजंगमा वाइवाइ एसइइ क्वीज सम्पन्न, सहिद स्मृति प्रथम

  •   आइतबार, पुष २७, २०७६
  • A
  • A+
  • A++

डोटी, पुस २७ । राष्ट्रिय एकता दिवसका अवसरमा प्रभात शैक्षिक मञ्चको आयोजनामा सुपका ९ जिल्लाका २० स्थानमा भईरहेको वाइवाइ एसईई क्वीज अन्तरगर्त आज डोटी जिल्लाको सुजंग ई.बो.स्कूलमा अडिसन सम्पन्न भएको छ । कुल १२ टिम सहभागी भएको उक्त प्रतियोगितामा राजपुरमा रहेको सहित स्मृती आवासीय मा.वि. प्रथम भएको छ ।

यसै गरि दिपायल पिपल्लामा रहेका उक्त प्रतियोगितामा अमर ज्योती मा.वि. द्वितिय र सुजंग ई.बो.स्कूल तृतिय भएका छन् । विद्यालयका अमर कठायतको सभापतीत्वमा भएको कार्यक्रममा नविन फाउण्डेसनका प्रबन्ध निर्देशक नरेश बलायर प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रम केशवराज ओझाले संचालन गरेका थिए ।

विजेता विद्यार्थीले मेडल प्रमाण पत्र सहित वाइवाइ र रेडिकल एकेडेमीका तर्फबाट गिफ्ट ह्याम्पर, छात्रवृत्ती कुपन प्राप्त गरेका छन् भने आउँदो वैशाख ४ गते धनगढीमा आयोजना हुने प्रदेश स्तरीय यस प्रतियोगिताको फाईनलमा सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिताको फाईनलमा रु ५० हजार बढीको नगद पुरस्कार सहित ब्रिजकोर्ष पुरै निःशुल्क र कक्षा ११र१२मा छात्रवृत्ति पनि प्रदान गरिनेछ । यस प्रतियोगिताको फाईनलमा प्रथम हुने टोलीले नगद पुरस्कार रु ३० हजारका साथमा प्रमाणपत्र, ट्रफी, मेडल,विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् भने विजेता टोलीका टोलीका हरेक विद्यार्थीलाई एसइई पछिको ब्रिजकोर्षमा १०० प्रतिशत छात्रवृत्ति र कक्षा ११ माअध्ययनगर्न छात्रवृत्ति प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल दोस्रो हुने टोलीले नगद पुरस्कार रु १५ हजारका साथमा प्रमाणपत्र, ट्रफी, मेडल,विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.