• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ५. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

चितवन रोटरीको न्यानो कपडा वितरण

  •   आइतबार, पुष २७, २०७६
  • A
  • A+
  • A++

आज रोटरी क्लब अफ चितवनको आयोजनामा श्री हिमालय आधारभूत विद्यालय, भरतपुर ११ जागृति चोकमा जाडोको न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त विद्यालयका भवन निर्माण समितिका संयोजक तथा रोटरी क्लब अफ चितवनका सर्जेन्ट एर्ट आर्म रो. लेखराज पन्तज्यूले सञ्चालन गर्नु भएको कार्यक्रम रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. राजु पौडेलज्यूको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष श्री बाबुराम अधिकारीज्यू प्रमुख अतिथीको रुपमा रहनुभएको थियो ।

त्यसैगरी उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खड्क बहादुर केसी, प्रधानाध्यापक श्री नरेन्द्र खड्का, रोटरी क्लब अफ चितवनका निर्वाचित अध्यक्ष रो. रोशन पियाज्यू विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । उक्त विद्यालयमा अध्ययन गर्ने कक्षा नर्सरी देखि कक्षा ८ सम्मका करिब १५० जना विद्यार्थीहरुलाई जाडोको स्वीटर वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्री बाबुराम अधिकारीज्यूले रोटरी क्लबको यो पुण्यकार्यको लागि विशेष धन्यवाद दिँदै रोटरीले समाजमा विभिन्न खालका सहयोगहरु गर्दै आएको बताउनुभयो । त्यसै गरी कार्यक्रमका अध्यक्ष रो. राजु पौडेलज्यूले स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नारा लिएर अघि बढेको अन्तराष्ट्रिय संस्था रहेको बताउनुभयो । यो अन्तराष्टिय संस्था भईकन पनि यसमा बाहिरबाट कुनै स्रोत नआउने हामी रोटेरियनहरुले नै धेरै थोरै गरेर समाज परिर्वतनको लागि जम्मा गरी अगाडी बढेको बताउनुभयो । रोटरी क्लब अफ चितवनबाट अध्यक्ष रो. राजु पौडेलज्यूसगै निर्वाचित अध्यक्ष रो. रोशन पिया, कोषाध्यक्ष रो. राम प्रसाद सुवेदी, सर्जेन्ट एर्ट आर्म रो. लेख राज पन्त, सम्पादक रो. विश्ववन्धु अधिकारी तथा पूर्व अध्यक्ष रो. ईं शरद गोपाल न्याछ्यौज्यूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.