• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • ३. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ४. राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

  • ५. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ६. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ७. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ८. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ९. पहिरोका कारण सडक अवरुद्ध

  • १०. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

वाइवाइ एसईई क्वीज अन्तरगर्त डोटीमा मोहन्याल मा.वि. र बाजुरामा बडिमालिका विजेता



  •   मङ्गलबार, पुष २९, २०७६
  • A
  • A+
  • A++

धनगढी, ३० पुस । प्रभात शैक्षिक मञ्चको आयोजनामा भईरहेको वाइवाइ एसईई क्वीज अन्तर्गत आज डोटी जिल्ला बडिकेदार गापाको विपिनगर र बाजुराको बाजुरा जिल्ला अडिसन मार्तडीमा सम्पन्न भएको छ ।
डोटी जिल्लाको बडिकेदार गाउँपालीकामा रहेको केदार ज्योती क्याम्पसमा बडिकेदार गाउँपालिका शिक्षा इकाइको सह आयोजना र बाजुरा जिल्ला अडिसन मार्तडीमा रहेको क्रेटर जोन एकेडेमी सोही विद्यालयको सह आयोजनामा आज सम्पन्न भएका छन् ।

ब्डिकेदार गापामा भएको प्रतियोगितामा कुल १० विद्यालयका १० टिम सहभागीता थियो भने उक्त प्रतियोगितामा कैलालीको चुरे गापा १ मा रहेको मोहन्याल मा.वी. निगाली प्रथम भएको छ । यसै गरि डोटीको बडिकेदार गापा देवलीमा रहेको दुर्गा मा.वी. द्वितिय र डोटीकै जोरायल गापाको दुर्गा मा.वी. तृतिय भएका छन् ।

बडिकेदार गाउँपालीकाको शिक्षा इकाइ प्रमुख स्रोत व्यक्ति नवराज जोशीको सभापतीत्वमा भएको कार्यक्रममा बडिकेदार गाउँपालीकाका वडा नम्बर १ का अध्यक्ष डबल बोहरा प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रम सञ्चालन गणेश बमले गर्नुभएको हो ।

यसैगरि आजै बाजुरा जिल्लाको अडिसन पनि सम्पन्न भएको छ । जिल्लाको बडीमालीका नगरपालीकाको क्रिटर एकेडेमीमा भएको अडिसनमा मालिका मा.वि. विजेता र क्रिएटर एकेडेमी उप विजेता भएका छन् । क्रियटर जोन एकेडेमीका प्र.अ. मिन ब. कार्कीको सभापतीत्व तथा बडीमालीका नगरपालीका १ का अध्यक्ष विनोद कुमार बिकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १० विद्यालयबाट १६ टिमको सहभागीता रहेको थियो ।

दुवै स्थानका विजेता विद्यार्थीले मेडल प्रमाण पत्र सहित वाइवाइ र रेडिकल एकेडेमीका तर्फबाट गिफ्ट ह्याम्पर, छात्रवृत्ती कुपन प्राप्त गरेका छन् भने आउँदो वैशाख ४ गते धनगढीमा आयोजना हुने प्रदेश स्तरीय यस प्रतियोगिताको फाईनलमा सहभागी हुने अवसर पाउनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

लमजुङ कारागार बजेट अभावमा रोकियो

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.