• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०४, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

युथ क्लब भरतपुर-९ को आयोजनामा अन्तर टोल बिकास संस्था वक्तृत्वकला प्रतियोगिता सम्पन्न



  •   शुक्रबार, माघ ०३, २०७६
  • A
  • A+
  • A++

राष्ट्रिय एकता दिवस २०७६ को अवसरमा वडास्तरीय युथ क्लब भरतपुर-९ ले कक्षा-१२ सम्मका बिद्यार्थीहरु बिच विभिन्न बिषयहरुमा अन्तर टोल बिकास संस्था वक्तृत्वकला प्रतियोगिता क्लबका अध्यक्ष बिपिन भट्टराई को सभापतित्वमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष यमलाल कंडेल र बिशिस्ट अतिथि भरतपुर महानगरपालिका युवा संजालका संयोजक सन्देश वाग्ले रहनु भएको थियो।

कार्यक्रममा वडा नम्बर ९ भित्रका ७ वटा टोल बिकास संस्थाबाट ११ जना सहभागी भएका थिए। सहभागीहरुमध्ये शिवमार्ग टोल बिकास संस्थाकि आस्था ढकाल प्रथम हुन सफल हुनुभयो भने सोही टोलकी दिव्या कंडेल द्वितीय, हितैषी टोल बिकास संस्थाकि अनु थापा तृतीय र कांडाघारी टोलकी सेलुना न्यौपाने सात्वना हुन सफल हुनुभयो। विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो। कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर ९ को कार्यालयमा गरिएको थियो।

महानजर युवा संजाल का सम्योजक ले , पनि येस्तो खल्को क्रयक्रमले,युवाहरु मा यकता को भवन फैलाउनी काम गर्छ भन्नू भयो र येस्तो कार्यक्रमले वाड मा लुकेकाे प्रतिभा लाई बाइर लेराउनी र सबै म आत्मियाताको भवना फैलाउनि कर्या गर्छ भन्नू भयो क्लबका सचिब एवम् कार्यक्रम संयोजक:- शिबु क्षेत्री

बक्तितो काला भएको शीर्षक हरु
1)राष्ट्रिय एकता आजको आबशयत
2) विद्यार्थी जिवनमा सरसफाइ को महत्त्व
3) बाताबरण मैत्री समाजमा युवाको भुमिका ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.