• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटको नयाँ पदाधिकारी चयन, अध्यक्षमा अधिकारी चुनिए



  •   शनिबार, माघ ०४, २०७६
  • A
  • A+
  • A++

रोसन ओझा, चितवन, माघ ४ रोटरी क्लव अफ भरतपुरको अध्यक्ष रो. सुरेश बहादुर सेनको प्रमुख आथित्यतामा माघ ४ गते रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटको २०२०/२१ को पदाधिकारी चयन होटल ईमेज प्यालेसमा सम्पन्न भएको छ। नयाँ रोटा वर्ष २०२०/२१ को लागि रोट्. सन्दिप अधिकारी अध्यक्ष र रोट्. किशोर रिजाल सचिव मा छानिनु भएको छ। नयाँ कार्यकालको लागि नयाँ बोर्ड चयन गरिएको थियो।

अधिकारी अध्यक्ष भएसंगै निबर्तमान अध्यक्ष रोट्. दिवस श्रेष्ठ, उपाध्यक्षमा रोट्. अर्जुन पौडेल, सचिवमा रोट्. किशोर रिजाल, कोषाध्यक्षमा रोट्. स्वेता दुलाल चुनिएका छन् । कार्य समितिमा ४ जना डाईरेक्टर क्रमश रोट्. सुस्मिता भट्टराई, रोट्. चेतन थापा, रोट्. रुप्सा तिमिल्सेना र रोट्. कामना गिरी, २ जना अफिसर रोट्. अनिशा नेपाल र रोट्. सीजन जोशी गरि ११ जनाको बोर्ड गठन गरिएको छ ।

उक्त कार्यक्रमको अध्यक्ष रोट्. दिवस श्रेष्ठको कार्यकालको अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गरिएको थियो । क्रममा निबर्तमान अध्यक्ष श्रेष्ठको कार्यकाल सफलता पूर्वक सम्पन्न भकोमा सबैबाट बधाई दिएको थियो र नयाँ कार्यकालको लागि शुभकामना दिनु भएको क्लबको सर्विस डिरेक्टर रोट्. किशोर रिजालज्यू ले बाताउनुभो ।

कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष रो. ईन्जिनियर सुरेश बहादुर सेन, रो. डा. रेवन्त कुमार भट्टराई तथा रो. राजेन्द्र कुमार पियाको सहभागीता रहेको थियो । कार्यक्रम रोट्. दिवस श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.