• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

क्यान्सर दिवसको अवसरमा भरतपुरमा जनचेतना मुलक कार्यक्रम सम्पन्न



  •   मङ्गलबार, माघ २१, २०७६
  • A
  • A+
  • A++

विश्व क्यान्सर दिवसको अवसरमा भरतपुरमा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका युवा संजाल, नेप्लिज युथ एगेन्स्ट क्यान्सर ,रोट्रयाक्ट क्लब अफ चितवन, रोट्रयाक्ट क्लब अफ कावासोती ,नेपल युथ रेडक्रस सर्कल, रामपुर, सेवा र बिकाशका लागि युवाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक अमित सापकोटाले जानकारी गराउनु भयो।

सन् २०१० देखि प्रत्येक वर्ष को फेब्रुअरी ४ गते क्यान्सर दिवस मनाउने गरिन्छ । यो वर्षको नारा “I am and I will ‘ भन्ने रहेको छ ।
विश्व क्यान्सर दिवस, क्यान्सरको सचेतना जगाउन र यसको रोकथाम, पत्ता लगाउन र उपचारलाई प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय दिन हो। विश्व क्यान्सर दिवसको प्राथमिक लक्ष्य क्यान्सरले निम्त्याएको बिमारी र मृत्युलाई उल्लेखनीय रूपमा कम गर्नु हो ।

विश्वमा प्रत्येक वर्ष ९६ लाख मानिस क्यान्सरबाट मर्दछन्। कमसेकम एक तिहाइ सामान्य क्यान्सर रोकथाम योग्य छ। क्यान्सर विश्वव्यापी रूपमा मृत्युको दोस्रो प्रमुख कारण हो। रोकथाम, प्रारम्भिक पहिचान र उपचारको लागि संसाधन उचित रणनीतिहरू कार्यान्वयन गरेर प्रत्येक वर्ष ३७ लाख जीवन बचाउन सकिन्छ।

क्यान्सर एक यस्तो रोग हो जुन शरीरको भित्र सामान्य कोशिकाको समूहमा परिवर्तन हुँदा अनियन्त्रित, असामान्य वृद्धिलाई एक गांठ बनाउने ट्युमर भनिन्छ। यो ल्युकेमिया (रगतको क्यान्सर) बाहेक सबै क्यान्सरहरूको बारेमा सत्य छ। यदि उपचार नगरिएमा, ट्यूमर बढ्न र वरपरका सामान्य टिशूहरूमा फैलिन सक्छ, वा रक्तप्रवाह र लिम्फेटिक प्रणालीहरू मार्फत शरीरको अन्य भागहरूमा, र पाचन, स्नायु र रक्तसंचार प्रणालीलाई असर गर्न सक्दछ वा शरीरको कार्यलाई असर गर्ने हार्मोनहरूलाई छोड्दछ। क्यान्सरका लागि जोखिम कारकहरु धूम्रपान ,भारी रक्सी खपत,अधिक शरीर वजन,शारीरिक निष्क्रियता, खराब पोषण आदि हुन् ।

भरतपुरमा भएको जनचेतना कार्यक्रममा डा होम बहादुर बस्नेतले प्राथमिक चरणमानै उपचार गर्न सकेमा क्यान्सरबाट जोगिन सकिने बताउनु भयो । युवा रेडक्रस सर्कलले कसरी युवाहरु कुलतमा फ़स्छन र क्यान्सरको सिकार हुन्छन भनेर चेतना मुलक नाटक पनि मन्चन गरेका थिए। भरतपुर युवा संजाल संयोजक संदेश वाग्लेले युवा अवस्था देखि नै खानपानमा बिशेस ध्यान दिन अनुरोध गर्नु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.