• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनेरास्ववियुका विद्यार्थीले जेब्राक्रसिङ बनाए


  •   आइतबार, माघ २६, २०७६
  • A
  • A+
  • A++

 

अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसले आफ्नो कलेज अगाडिको सडकमा जेब्रा क्रसिङ बनाएको छ । जेब्रा क्रसिङ नहुँदा विद्यार्थीलाई बाटो वारपार गर्न समस्या हुने गरेको थियो । विद्यार्थीको सो समस्या समाधान गर्नका लागि अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसले अध्यक्ष हरी आचार्यको नेतृत्व मा क्याम्पस अगाडी जेब्राक्रसिङ बनाएको छ ।

सडक निर्माण भयको लमो समयसम्म पनि जेब्राक्रसिङ निर्माण नभयको हुँदा बिद्यार्थी आफै जुटेर उक्त कार्य सफल परेको छ ।

अनेरास्ववियुले विद्यार्थीको हक हित को लागि अवाज उठाउँनुका साथसाथै समज मा रचनात्मक काम गरेर सकरत्मक सन्देश दिन सधै तत्पर हुन्छ भन्ने कुरा आफ्नो कृयकलप मर्फत देखाउदै आयको अनेरास्ववियु सप्तगण्डकीका विद्यार्थी नेता महेश सापकोटाले बताउनुभयो ।

क्याम्पस प्रसशन लाई धेरै समय देखी जेब्राक्रसिङ बनाउन आग्रह गर्दा पनि बेवास्था गरेकाले अनेरास्ववियु आफै आगी सरेर उक्त काम गरेको आर्का विद्यार्थी नेता बिनायक खराल ले बाताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.