• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, कार्तिक १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार

  • १. जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

अन्तर्प्रेरणाको डेमो डे सम्पन्न



  •   बुधबार, माघ २९, २०७६
  • A
  • A+
  • A++

नया सोच भएका नव उद्धमीलाई ब्यबसाय गर्न सहयोग गर्ने तथा उद्धमसीलता बिकासका कार्यमा संलग्न सरोकारवालाहरुको संजाल विस्तार, बिकास र startup ecosystem संस्थागत गर्नमा सघाउने उदेश्यले चितवनमा प्रथम I-cube demo day कार्यक्रम आज मिति २०७६।१०।२९ गते बुधबार उद्योग बाणिज्य संघ चितवनमा सम्पन्न भएको छ ।

उद्योग बाणिज्य संघ चितवन, अन्तर्प्रेरणा प्रा लि, नेपाल कम्युनिटर्स , प्रेसीड़ेंसी कलेज र युवा उद्धमी मंचको सहकार्यमा चितवनमा उद्धमसीलताको बिकासको लागि इन्कुबेसन सेन्टर स्थापना संघको सचिबलायामा गरिएको थियो । i cube कार्यक्रम अन्तर्गत यो नव उद्धमी डेमो आयोजना गरि युवा उद्धमीलाई बजारीकरण , ग्राहकको प्रतिक्रिया बुझ्न , बजार मा आफ्नो उत्पादन तथा सेवा को जानकारी दिन र लगानीकर्ता खोज्ने उद्देस्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक अनिल पराजुलीले जानकारी दिनु भयो ।

चितवनमा पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममा ५ वोटा नव उद्धमीले लगानीकर्ता माझ business pitch गरेका थिए ।जस अन्तर्गत बुक किनबेच , मालपोत डट कम , निउरे पशु बिकाश फर्म , स्मार्ट होम एंड सेकुरिटी सोलुसन्स र उज्यालो बिजुली मर्मत सेवा रहेका थिए । १०० जनाको उपस्थिति रहेको थियो ।

इन्कुबेसन सेन्टरले उद्धमीहरुको ससक्तिकरण र उनीहरुको ब्यबसायलाई सहयोग गर्ने छ । सो उदेश्य प्राप्तिको लागि उधमिहरुला मेंटर, लगानीकर्ता र सरोकारवालाहरु सम्म जोड्ने काम गर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.