• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

अन्तर्प्रेरणाको डेमो डे सम्पन्न


  •   बुधबार, माघ २९, २०७६
  • A
  • A+
  • A++

नया सोच भएका नव उद्धमीलाई ब्यबसाय गर्न सहयोग गर्ने तथा उद्धमसीलता बिकासका कार्यमा संलग्न सरोकारवालाहरुको संजाल विस्तार, बिकास र startup ecosystem संस्थागत गर्नमा सघाउने उदेश्यले चितवनमा प्रथम I-cube demo day कार्यक्रम आज मिति २०७६।१०।२९ गते बुधबार उद्योग बाणिज्य संघ चितवनमा सम्पन्न भएको छ ।

उद्योग बाणिज्य संघ चितवन, अन्तर्प्रेरणा प्रा लि, नेपाल कम्युनिटर्स , प्रेसीड़ेंसी कलेज र युवा उद्धमी मंचको सहकार्यमा चितवनमा उद्धमसीलताको बिकासको लागि इन्कुबेसन सेन्टर स्थापना संघको सचिबलायामा गरिएको थियो । i cube कार्यक्रम अन्तर्गत यो नव उद्धमी डेमो आयोजना गरि युवा उद्धमीलाई बजारीकरण , ग्राहकको प्रतिक्रिया बुझ्न , बजार मा आफ्नो उत्पादन तथा सेवा को जानकारी दिन र लगानीकर्ता खोज्ने उद्देस्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक अनिल पराजुलीले जानकारी दिनु भयो ।

चितवनमा पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममा ५ वोटा नव उद्धमीले लगानीकर्ता माझ business pitch गरेका थिए ।जस अन्तर्गत बुक किनबेच , मालपोत डट कम , निउरे पशु बिकाश फर्म , स्मार्ट होम एंड सेकुरिटी सोलुसन्स र उज्यालो बिजुली मर्मत सेवा रहेका थिए । १०० जनाको उपस्थिति रहेको थियो ।

इन्कुबेसन सेन्टरले उद्धमीहरुको ससक्तिकरण र उनीहरुको ब्यबसायलाई सहयोग गर्ने छ । सो उदेश्य प्राप्तिको लागि उधमिहरुला मेंटर, लगानीकर्ता र सरोकारवालाहरु सम्म जोड्ने काम गर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.