• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले एक दिने सार्वजनिक वक्ता कार्यशाला सम्पन्न


  •   शनिबार, फागुन ०३, २०७६
  • A
  • A+
  • A++

रोसन भरतपुर, ३ फागुन । रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले एक दिने सार्वजनिक वक्ता कार्यशाला (Public Speaking Workshop) सम्पन्न गरेको छ । आफ्ना क्लबका सदस्यहरुको क्षमता विकासका लागि क्लबले सो कार्यक्रम गरेको हो । विभिन्न संघसंस्थामा आवद्ध युवाहरुको नेतृत्व तथा क्षमता विकास गराउने मुख्य उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष रोट्. दिवश श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै क्लबका सर्भिस डिरेक्टर रोट्. किशोर रिजालले एक दिनको यो तालिम निकै महत्वपूर्ण भएको बताए । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत यो राखिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै अतिथि रोट्रयाक्ट क्लब अफ कावासोतिका अध्यक्ष रोट्. परमानन्द गौतमले स्थापनाकालदेखि नै निकै महत्वपूर्ण कामहरु गर्दै आएको बताए । क्लबले जुनखालको तालिम दिएर क्लबका मेम्वरहरुको क्षमता विकास गर्ने योजना बनायो अगामी दिनमा यस्ता क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह गरे ।

कार्यक्रममा अतिथी रोट्. परमानन्द गौतम, विनु भट्टराई, अनु खरेललगायतले मन्तव्य राखेका थिए । १५ जना क्लब मेम्बर तथा ८ जना अतिथीको सहभागिता रहेको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट की मेम्बर रोट्. कामना गिरीद्वारा प्रशिक्षण दिएकी थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.