• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

गोरखा केराबारीको नेपाने माविका प्रअ शाह विरुद्ध एकै दिनमा भ्रष्टाचारका ३ मुद्धा दायर

  •   मङ्गलबार, फागुन ०६, २०७६
  • A
  • A+
  • A++

p class=”padding-top”>

फागुन ६, गोरखा ।

गोरखाको सिरानचोक गाऊँपालिका वडा नम्वर १ केराबारीस्थित नेपाने माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध काठमाण्डौं जिल्ला अदालतमा एकैदिन ३ वटा भ्रष्टाचारको उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक साह र शिक्षा विकास तथा समन्वय ईकाईका प्राविधिक सव इन्जिनियर विकास झा विरुद्ध मुद्दा दायर गरेको हो । प्रधानाध्यापक साहले विद्यालयका लागि विभिन्न शिर्षकमा आएको ५ लाख ९५ हजार ४ सय रुपैयाँ अनुदान गलत कागजात बनाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

यस्तै शिक्षा विकास तथा समन्वय इकाईका सव इन्जिनियर विकास झाले प्रधानाध्यापक साहसँग मिलेर विभिन्न शिर्षकमा ३ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।
यसैबीच जिल्ला शिक्षा कार्यलय गोरखाबाट लाईब्रेरी व्यवस्थापनका लागि फिक्सिङ र किताव खरिद शिर्षकमा निकासा भएको रकम पनि प्रधानाध्यापक साहले हिनामिना गरेको अख्तियारले जनाएको छ । साहले विभिन्न शीर्षकमा कागजात तयार गरी लाईब्रेरीको ६ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ ।

साहले साविक जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि भन्दै साढे २ लाख रुपैयाँ पनि हिनामिना गरेको पुष्टी भएको अख्तियारले जनाएको छ । विद्यालय मर्मतका लागि प्राप्त बजेट दुरुपयोग भएकोमा विरोध गर्दै स्थानीयबासीले गएको जेठ १२ र १३ गते विद्यालयमा तालासमेत लगाएका थिए ।

साउन १ गतेबाट लागु हुनेगरी प्रधानाध्यापक पदबाट राजिनामा दिने समझदारीपछि ताला खुलाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.