• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

नारायणगढ जेसिजको आयोजनामा कार्यक्रम संचालन तालिम सम्पन्न


  •   मङ्गलबार, फागुन २०, २०७६
  • A
  • A+
  • A++

नारायणगढ जेसिजको आयोजनामा चितवनमा प्रभावकारी सार्वजनिक बोलाई, उध्घोषण तथा कार्यक्रम संचालन तालिम सम्पन्न भएको छ ।

नारायणगढ जेसिजका शाखा अध्यक्ष जेसी अनोज जोशी को अध्यक्षता भएको कार्यक्रममा नेपाल जेसिज ट्रेनिंग इन्स्टिटियुट्का सचिब जेसी मुक्तिनाथ गैह्रेले प्रसिक्षण दिनु भएको थियो । कार्यक्रममा प्रभाबकारी बोलाई तथा कार्यक्रम संचालन सम्बन्धित बिषयमा सहभागीहरुलाई गैह्रेले सहजीकारण गर्नु भएको थियो । मानिसको दैनिक जिबनमा देखि लिएर पेसागत जिबनमा पभाबकारी संचार जरुरि हुने र जेसिस सिक्ने र सिकाउने साझा चौतारी भएको ले यो किसिम का कार्यक्रम ले निरन्तरता पाउने शाखा अध्यक्ष जोशीले बताउनु भयो । कार्यक्रममा छिमेकि शाखाका सदस्य सहिद ६० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम शाखाका महासचिब जेसी रबिन्द्र कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो भने तालिम आयुक्त जेसी शोभाखर अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.