• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

लोकप्रिय समाचार

  • १. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • २. आज विश्व लामखुट्टे दिवस”

  • ३. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

भरतपुरको क्यान्सरगेट अगाडि ट्रकको ठक्करबाट महिलाको मृत्यु, पिडितको आफन्त बिनै लास गाएब ( भिडियो )



  •   मङ्गलबार, चैत ०४, २०७६
  • A
  • A+
  • A++

चैत ४, चितवन– चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेट अगाडिको गीतानगर जाने सडकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीयको अनुसार ट्रकले पहिले बईकलाई ठक्कर दिएको र त्यसपछी आत्तिएर भाग्ने क्रममा बिपरित दिसाबाट आउंदै गरेको साईकललाई ठक्कर दिएको बताएका छन।

मंगलबार विहान ६ः१५ बजेको समयमा चौविसकोठीबाट गीतानगरतर्फ गइरहेको ना ७ ख ४०९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको उपचारको क्रममा ६ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए पनि ज्यान र टाउको छुट्टिएको अवस्थामा रहेको लासलाई हस्पिटल लगेको र लास लाई प्रहरीले गाएब गरेको आरोप स्थानीयले लगाएका छन ।

बिहानै दुध डेरीमा पुर्याउन जाने क्रममा ट्रकले ठक्कर दिएको र १०० मिटर जति घिसारेर लगेको स्थानीयले बताएका छन। आमाको मृत्यु भए पछी अहिले ३ जना बालबच्चा टुहुरो बनेका छन।यद्यपी यो दुर्घटना भए पनि घटनाको प्रकृति हेर्दा यो कुनै दुर्घटना नभई नियोजित हत्या जस्तो माहोल देखिएको भरतपुर वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले बताउनु भयो।

त्यस्तै स्थानीयले गरेको प्रदशनमा प्रहरी द्वारा अश्लु ग्यास र लाठि प्रहार भएको छ। स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहबरमा प्रहरी प्रशासनले गल्ति गरेको माफी माग्नु पर्ने भनिए पनि यस बिषयमा प्रहरीले कुनै धाराणा राखेन। त्यस्तै जन प्रतिनिधि बाट पनि उल्लेखनिय कदम चालेको देखिएन। घटनास्थलमा रहेको ट्रकको सुरक्षाको लागि १०० भन्दा धेरै प्रहरी परिचालन गरिएको थियो।

https://youtu.be/S8DF_t0kXZg
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

ट्रेन्डिङ

सबै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

आज विश्व लामखुट्टे दिवस”

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.