• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

महामारिबाट वच्न सकियो भने मात्र हाम्रो भेट होला : जीवन



  •   शनिबार, चैत १५, २०७६
  • A
  • A+
  • A++

जीवन कुमार तिमिल्सैना / म लगाएत थुप्रै साथिहरुले ३/४ दिन समाजिक संजालमा विभिन्न फोटोहरुमा विभिन्न तरिकाले रमाईलोको लागि विभिन्न प्रकारका टीका टिप्पणिहरु गरेम,त्यो स्वभाबिकै हो। मानव प्राणी भईसकेपछी रमाइलो को बाताबरण सृजना गर्नुपनी तनाब मुक्त हुने माध्यामको अधार हो।

जस्तो म अस्पतालमा कुरुवाको रुपमा बिगत ५ दिन देखि दिनरात खटिएको छु, यो बेलामा मेरो साथी यई एउटा मुहार पुस्तिका बन्यो,विभिन्न साथिहरुका कमेन्ट पढ्दै आफैलाई Fresh बनाउदै दिनरात बिताए । स्वभाबिकै हो मैले मलाई त तनाबबाट टाढा राख्ने प्रसास गरे, fresh बनाउने अरुपनी उपाएहरु हुन्थेहोलान तर समयनुकुल यो मध्याम एक बन्यो।

अब रह्यो कोरोना बिरुद्ध संयमता अपनाउनुपर्ने कुराहरु।जति पनि स्वदेश तथा बिदेशमा रहनुहुने बुवा आमा दाजुभाई तथा दिदिबहिनीहरु यो महासंकटको घडी हो । भनिन्छ “हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु” हो आज सारा विश्व जगतमा यस्तै संकट आईलागेको छ विश्व घर हो हामी घर भित्र बसोबास गर्ने परिवार हौ। यो आपतकालिन अवस्थामा निकै ठूलो सतर्कता अपनाई आफू सुरक्षित रहि आफ्नो परिवारका सदस्यलाई कसरी सुरक्षित राक्न सकिन्छ त्यो प्रयाशमा लागौँ।

देशका विभिन्न ठाउँमा भोकमरिले मान्छे बिचल्ली हुने अवस्था आउनु पनि एउटा गम्बिर सवाल हो। यो महामारीले भोकमरी निम्त्याउनेकुरा दुई मत छैन, विश्वभरीका जुनसुकै बर्ग जात जाती विभिन्न समुदाय को के,को कसो के हि नभनी अन्धाधुन्दै फैलीरहेको कोरोना भाईरसबाट आफ्नो आफ्नो स्थरबाट वच्न सक्ने माध्यामहरु अपनाई आफ्नो ज्यान आफै बचाउँ भनेर जुट्न जरुरी छ।

हो मान्छे मान्छे जस्तो हुन सिक्न पर्यो किनकी हामी चितनशिल प्राणिको पहिलो सुचिमा छौ, हामीनै बिनासियौ भने मानव अस्तित्व लोप भएर समाप्त हुने निश्चित छ। त्यसैले आज बचौ आउने दिनहरुमासंगै बसेर रमाईलो गरौला। मजाक मजाकमै जिन्दगिनै सकिन बेर लाग्दैन त्यसैले यो या त्यो बहानामा घारबाट कतै ननिस्कौ,सम्पुर्ण आचरसंगिताहरु पालना गरौ जहाँ छौ त्यही सुरक्षित रुपमा बसौ। जथाभावी भिड्भाड नगरौ। सबैजना स्वस्थ रहौँ अनि खुसी रहौँ । महामारिबाट वच्न सकियो भने मात्र तपाई हामी अवस्य भेट्ने छौँ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.