• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ ०३, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

  • २. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

भरतपुर कोरोना बिशेष अस्थाई अस्पतालको नतिजा प्रकाशित



  •   शनिबार, चैत १५, २०७६
  • A
  • A+
  • A++

१५ चैत, चितवन। चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मी नतिजा प्रकाशित गरेको छ । गत चैत्र १२ गते एक सूचना प्रकाशित गरेर अस्पतालले चिकित्सक, नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर सहितको स्वास्थ्यकर्मी माग गरेको थियो ।

अस्पतालका प्रवक्ता एवं सदस्य सचिव डा भोजराज अधिकारीले सुक्रबार एक सूचना जारी गरी स्वास्थ्यकर्मीको छनोट गरिएको जानकारी दिनुभयो । आवेदकहरुको अन्तर्वार्ता चैत १४ गते बिहान १० बजेबाट अस्पतालमा भएको थियो । अन्तरबार्ताबाट दुई मेडिकल अधिकृत ,चार स्टाफ नर्स ,एक एच ए , तिन ल्याब टेक्निसियन र एक रेडियोग्राफर छनौट भएका छन् ।यसै गरि बैकल्पिकमा पाँच जना स्टाफ नर्स र दुई जना ल्याब टेक्निसियनमा राखिएको प्रकाशित सुचनामा उल्यख छ ।

छनोट हुने मेडिकल अधिकृतहरुमा डा सुदिप राउत र डा अशोक कुमार शाह हुनुहुन्छ। स्टाफ नर्स तर्फ सुक माया गुरुङ, सम्झना गिरि , त्रिषना रानाभाट र लता सापकोटा छनोट हुनु भएको छ । रमण सापकोटा एच ए तर्फ भने आरोश उप्रेती , गंगाधर यादव र प्रकाश न्यौपाने ल्याब टेक्निसियनमा छनोट हुनु भएको छ । रेडियोग्राफर मा चिरन्जिबी पन्थी छनोट हुनुभएको छ ।

स्टाफ नर्सको बैकल्पिकमा सुस्मिता पौडेल , प्रमिला गौतम, सिर्जना राई, लेख क्षेत्री र निशा अधिकारी साथै ल्याब टेक्निसियनको बैकल्पिकमा मधु कुमार पाण्डे र दिननाथ ढुंगाना हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.