कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको छ । सोहि अनुरुप नेपाल सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।
नेपालमा कोरोना भाइरसका कारण ५ जना संक्रमित देखिएका छन् । संक्रमित मध्य दुइ जना अन्तर्राष्ट्रिय उडानमा मार्फत नेपाल प्रवेश गरेका थिए।