• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

कोरोनाको कहर : एक्लै टाढा बसेर श्रीमानको शव हेर्दै रुदै श्रीमती



  •   सोमबार, चैत १७, २०७६
  • A
  • A+
  • A++

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारको क्रममा निधन भएका बाबुराम थापाको श्रीमती रिता थापा अलपत्र अवस्थामा छिन् । पति वियोगमा परेकी २६ वर्षिय ती युवतीलाई समवेदना तथा समवेदना दिन न त उनका आफन्त नै पुगेका छन्, नत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु ।

मृ*त्यु जे कारणले भएपनि वियोगमा परेको उनको परिवारलाई समवेदना, ढाड्स दिनका लागि आफन्त तथा स्थानीय जनप्रतिनिधि कसैको पनि सहानुभुतिको दृश्य देख्न सकिएन ।

स्थानिय अनलाइन बुटवल टुडेका पत्रकार सञ्जय सौगातका अनुसार आईतबार साझँ कोरोना बिशेष अस्पतालमा पुग्दा अस्पतालमा गेट छेवैमा भुईमा टोलाइरहेकी थिईन उनी । दुई सन्तानकी आमा उनले बेला बेलामा आफ्नो सन्तानलाई साथमा ल्याइदिन आग्रह गर्दै थिईन । तर उनको आग्रह सुन्ने सञ्चारकर्मी बाहेक कोही थिएनन् । अस्पताल परिसर भित्रको प्रतिक्षालयमा १०/१२ जनाको समूहमा बैठक बसीरहेको दृश्य देख्न सकिन्थ्यो । तर उनलाई समवेदना तथा ढाड्स दिनको लागि कोही नजिक थिएनन् ।

मानौ उनलाई पनि कोरोना लागेको छ । त्यसको लागि आफन्तहरु जुट्न नसकेपनि स्थानीय सरकार तथा सामाजिक अभियन्ताहरुले सुरक्षित रुपमा समन्वय गर्नु पर्दथ्यो तर त्यो देखिएन ।

यस विषयमा लुम्बिनी प्रादेशिक अस्पतालमा अध्यक्ष सुर्य बहादुर भट्टराईले उनको गाउँपालिका रिब्दीकोट गाउँपालिका पाल्पा र उनी बस्नै सैनामैना नगरपालिका तथा बुटवल नगर पालिकाका प्रमुख ज्यूहरुलाई खबर गरेपनि ति स्थानीय तहबाट वास्ता नगरेको बताए । ‘हामीले उनी बस्ने, र उनको स्थायी ठेगाना रहेको तथा बुटवल नगरपालिकाका प्रमुख सबैलाई जानकारी गरायौ ’ उनले भने तर अहिलेसम्म कतैबाट चासो भएको छैन ।

मृतकी श्रीमती भन्छिन:

अस्पतालले लापर्वाही ग¥यो । आफ्नो श्रीमानको मृत्यु अस्पतालको लापर्वाहीका कारण भएको उनले आरोप लगाएकी छिन । चैत्र १३ गते भर्ना भएको बिरामीको आज सम्म पनि परिक्षणको लागि नमुना नपठाएको र मृत्यु पश्चात मात्रै बल्ल आज नमुना परिक्षणको लागि पठाएको भन्नु लापरबाही भएको उनको भनाई थियो । ‘१३ गते भर्ना गरिएको हो आज सम्म रिर्पाेट आउनु पर्दथ्यो’ उनले भनिन तर आज मात्रै किन नमुना पठाइयो ।’

बेलैमा कोरोनाको परिक्षण गरेर उपचार थाल्नु पर्दथ्यो आशंकाको भरमा यतिका दिनसम्म किन राखियो उनको गुनासो छ । श्रीमानसंग शनिबार राती ९ बजे अन्तिम कुराकानी भएको त्यो बेलासम्म आरामै रहेको जानकारी आफुले पाएको उनले बताईन । आज आइतबार विहानदेखि फोन हान्दा धेरै बेर फोन नउठेको र पछि अर्कै मानिसले फोन उठाएर उहाँ ठिक रहेको बताएको उनले बताइन् । अहिले बोल्न नमिल्ने भन्दै फोन राखेको उनको भनाई छ ।

त्यसको केही समयपछि फेरी फोन गरेर विरामीलाई काठमाण्डौ लैजानुपर्ने भयो तपाई तुरुन्तै आउनुप¥यो भनेर खबर गरेपछि उनी एम्वुलेन्समार्फत अस्पताल पुगेकी थिईन । तर अस्पताल पुगेर श्रीमानको अवस्था बुझ्न खोज्दा श्रीमानलाई बचाउन नसकेको भनेर चिकित्सकबाट जवाफ पाएकी थिईन । श्रीमानमा यस भन्दा पहिले अन्य कुनै पनि रोग नरहेको उनले बताईन ।

सैनामैना नगरपालिका–४ सिसौडाँडाँका निवासी ३३ वर्षीय उनका श्रीमानको यही चैत्र १३ गतेदेखि सो अस्पतालको आईसोलेसनमा राखिएको थियो । यही चैत्र ६ गते दुवई बाट नेपाल फर्किएका उनी ७ गते आफ्ना घर आइपुगेका थिए । घर आएपश्चात ज्वरो आउन थालेपछि मुर्गियामा रहेको आचार्य मेडिकलबाट उपचार गराउदा निको नभएपछि उनीहरु चैत्र १३ गते मुर्गिया स्वास्थ्य चौकी पुगेका थिए ।

स्वास्थ्य चौकीले बिरामीको लक्षण र यात्रा बयानका आधारमा त्यसै दिन बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए । त्यहा परिक्षण पश्चात कोरोनाको आशंकामा उनलाई कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका लागि पठाइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.