• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

महामारीको समयमा के गर्दै छ उत्तर कोरिया ?


  •   सोमबार, चैत १७, २०७६
  • A
  • A+
  • A++

आजतकका अनुसार जब सम्पूर्ण विश्व कोरोना भाइरस त्रासदीसँग संघर्ष गर्दैछ, उत्तर कोरियाका शासक किम जोंगले ती क्षेप्यास्त्र परीक्षणहरू गरिरहेछन्। उत्तर कोरियामा आधिकारिक रूपमा कोरोना भाइरस भएको छैन। यद्यपि उत्तर कोरियाको यो दावीको बारेमा धेरै प्रश्नहरू खडा भइरहेको छ।

एउटा नयाँ रिपोर्टका अनुसार उत्तर कोरियाले सार्वजनिक रूपमा कोरोना भाइरसको एकल केस नरहेको कुरा गरिरहेको छ तर भाइरससँगको सम्बन्धमा गोप्य तरिकामा अन्य देशहरूबाट सहयोग खोजिरहेको छ।

‘फाइनान्सियल टाइम्स’को रिपोर्टका अनुसार उत्तर कोरियाली अधिकारीहरूले गोप्य रूपमा कोरोना भाइरस रोक्न अन्य देशका समकक्षीहरूबाट सहयोग खोजिरहेका छन्। समाचार एजेन्सी रोयटर्सले पनि एक रिपोर्टमा भने कि उत्तर कोरियाले दक्षिण कोरिया र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई मास्क र परीक्षण मेशिन पठाउन पनि आग्रह गरेको छ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.