• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ९. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

प्राज्ञिकले सरकारलाई गरायो सिमामा अलपत्र नेपाली नागरिकको विषयमा ध्यानाकर्षण



  •   बुधबार, चैत १९, २०७६
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद नेपालले एक बिज्ञप्ति जारी गरी सिमामा अलपत्र नेपाली नागरिकको विषयमा तुरुन्त महत्वपूर्ण निर्णय लिन नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ।

राष्ट्रिय अध्यक्ष रामजी गौतम र महासचिब सुरेन्द्र प्रसाद भट्ट द्वारा हस्ताक्ष्यरित बिज्ञप्तिमा भनिएको छ कि ”विश्वव्यापी संकट कोरोना भाइरसको कारण नेपाल सरकारले लकडाउनको घोषणा गरेसंगै भारतका विभिन्न स्थानबाट नेपाल फर्किँदै गरेका हजारौँ नेपाली नागरिकहरू विगत केही दिनदेखि भारतका विभिन्न सिमाक्षेत्रमा अलपत्र अवस्थामा रहेका सूचनाहरू निरन्तर आइरहनु अत्यन्त दुखद् विषय हो ।

उक्त घटना एवं परिस्थितिप्रति प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । आफ्ना नागरिकको सुरक्षामा गम्भीर बन्दै सिमामा अलपत्र अवस्थामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई तुरुन्त नेपालमा प्रवेश गराउँदै नेपालको सिमाक्षेत्रमा सुरक्षित रूपमा आवास एवं भोजन लगायतका सम्पूर्ण व्यवस्था गर्नका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सरकारसमक्ष विशेष आग्रह गर्दछ ।

नेपाली नागरिकलाई नेपाल प्रवेश गराए पश्चात् उनीहरूको व्यवस्थाका लागि प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल नेपाल सरकारलाई जस्तोसुकै सहयोग गर्न समेत तयार रहेको जानकारी गराउँदछौँ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.