• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

भरतपुरका उद्धव अर्यालले  निःशुल्क एम्बुलेन्स सरह सेवा दिने

  •   आइतबार, चैत २३, २०७६
  • A
  • A+
  • A++

भरतपुर, यो संकटको क्षणमा लक डाउन भएको परिस्थितिलाई मध्यनजर भरतपुर ४ निवासी उद्धव अर्यालले  निःशुल्क एम्बुलेन्स सरह सेवा दिने भएका छन् । अर्यालले नारायणी दैनिकसंगको कुराकानीमा मानवताको लागि आफुले सानो सहयोग गर्ने जमर्को गरेको बताए ।

केहि दिन अघि गैंडाकोटको एक महिलालाई सहयोग गरेको र त्यहि घटनाबाट प्रेरित भई लक डाउन अवधि भर सहयोग गर्ने बताए । अर्याल भन्छन ‘सम्पूर्ण भरतपुर नगरवासी साथै चितवन जिल्लामा रहनुभएका जनताप्रति निःशुल्क सेवा सरह एउटा गाडी र म आफै चालक सहित आउनेछु । नगरवासीको घर, छिमेक र आफन्त बिरामी भई अस्पताल जान नपाएर पीडामा पर्नु भएको छ र उपचार हुनुबाट आत्तिनु भएको छ भने मलाई फोन गर्नुहोला तपाईंको घरमा गएर गर्नुपर्ने सेवा गर्दछु ।’

अर्यालले फेसबुक मार्फत आफ्नो फोन नम्बर सेयर गर्दै ‘”सेवा नै यो घडीको उत्तम धर्म हो” कसैले अस्पताल जानबाट वञ्चित भई उपचार नपाएर मृत्युको सामना गर्नु नपरोस्’ भनेका छन ।

उद्धव अर्याललाई ९८५१०१२३९२ यो नम्बर मा सम्पर्क गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.