• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

बेलायतका प्रधानमन्त्रीले पत्र लेखेर गरे जनतालाई घरमै बस्न अपिल


  •   बिहिबार, चैत २७, २०७६
  • A
  • A+
  • A++

सुजन पाठक , चैत्र २७,बेलायतका प्रधानमन्त्री बोरिश जोनसोनले आफ्नो देशको नागरिकलाई पत्र लेखेका छन।

हरेक नागरिकलाई कोरोना बिरुद्ध लड्न आफ्नो घरमा रहन, सकेसम्म घरमै बसेर काम गर्न, नियमित हात धुन साथै घर बाहिर रहेका आफन्त तथा साथीभाइलाई नभेट्न अनुरोध गरिएको छ।

पत्रमा दिनमा एकचोटी ब्यायम गर्न,खाद्यान तथा औषधी किन्न जान सकिने लेखिएको छ।

कोरोना बिरुद्ध लड्न अबकास प्राप्त डाक्टर तथा नर्सहरु पनि काममा फर्केको बताउदै उनले आफ्नो आफ्नो घरमा रहेर सबैजनाको ज्यान जोगाउन अपिल गरेका छन।

उनले सो पत्र भने २८ मार्च २०२० मा लेखेका हुन् जुन अहिलेसम्म जनताको हात हातमा पुग्दै छ।

प्रधानमन्त्री बोरिश जोनसोन स्व्यम भने कोरोना बाट संक्रमित भएर अस्पताल भर्ना भएका छन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.