Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, चैत ०३, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

घर घरमा खाद्यान्न पुर्याउदै मेरो किनमेल



  •   शनिबार, चैत २९, २०७६
  • A
  • A+
  • A++

मेरो किनमेल प्रा लि खाना र खाजा डेलिभरीको लागि चितवन अत्याधिक रुचाइएको संस्था हो । बिगत ४ बर्ष देखि चितवन र नवलपरासीमा खाजा र खाना डेलिभरी गरिरहेको मेरो किनमेलले भान्साको सामग्री ( खाद्यान्न सामग्री ) पनि डेलिभरीको सुरुवात गरेको छ ।

‘हामीले खाद्यान्न डेलिभेरीको लागि योजना पहिले देखि नै बनाएको थियौ । यो लक डाउनको बेला मानिसहरुले सास्ती पाएको देखेर तत्कालै सुरुवात गरेको हो ‘ मेरो किनमेल प्रालिका कार्यकारी निर्देशक सन्तोष कंडेलले नारायणी दैनिकसंग बताउनु भयो ।

मेरो किनमेलले नारायणगढलाई मद्य बिन्दु बनाएर ५ किलो मिटर वरिपरिको दुरीमा डेलिभरी अर्थात् घर सम्म पुर्याउने व्यवस्था गर्ने छ । ग्राहकले घरमै बसेर मेरो किनमेलको मोवाइल एप्लीकेसन डाउनलोड गरि, वेब साइट मार्फत र फोनबाट पनि अर्डर गर्न सक्ने कंडेलले जानकारी दिनु भयो । मेरो किनमेल मार्फत दैनिक उपभोग्य सामग्री जस्तै नुन , चामल , तरकारी , चिनी , दाल , मसला , चियापत्ती , चाउचाउ, भुजा, बिस्कुट, कुकिज़ , साबुन , पेय पदार्थ आदि मगाउन सकिन्छ ।

ग्राहकले सामान मगाउदा बिहान १० बजे देखि बेलुका ६ बजे सम्म सम्पर्क गर्न सक्ने छन् र सोहि अवधिमा डेलिभरी गरिने कंडेलले जानकारी दिनुभयो । रकमको भुक्तानी खल्ती , इ सेवा र नगदबाटै तिर्न सकिने छ । कम्तिमा १००० रुपैया सम्म र सो माथि अर्डर गर्न सकिने छ भने डेलिभरी सुल्क रु १०० लाग्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.