• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • २. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ४. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

चितवन युथ चेम्बरको अनलाइन परामर्श कक्षामा युवा व्यावसायि तथा अभिनेता सन्जोग कोईरालाको सहजीकरण सम्पन्न

  •   शनिबार, चैत २९, २०७६
  • A
  • A+
  • A++

नारायणी दैनिक / चितवन – अहिले देशभर लक डआउन छ। यही खाली समयलाई मध्यनजर गर्दै युवाहरुलाई उद्द्मी र सिर्जनशिल बनाउन चितवन युथ चेम्बरले दैनिक अनलाइन परामर्श दिईरहेको छ।

देशमै रहेर सफल युवा उद्यमीहरुको नामले चिनिएका युवाहरुले नव उधमी युवायुवतीहरुलाई आफ्नो संघर्ष र सफलताको कथा समेटिएको परामर्श कक्षामा सहजीकरण गर्दै आएका छन।

त्यस्तै शनिवार युवा व्यावसायि तथा अभिनेता सन्जोग कोईरालाले सहजीकरण गर्नुभएको छ। अनलाईन कक्षामा १०० जना भन्दा धेरैले सहभागिता जनाएका थिए। अनलाईन कक्षामा अबको भविष्यमा हुन सक्ने सम्भावाना र त्यसमा नव उधमीले कसरी अगाडी बढ्ने जस्ता बिषयमा संजोगले सहजीकरण गरेका थिए।

त्यस्तै शुक्रबार ज्योती ग्रुप अफ कम्पनिजका निर्देशक सौरभ ज्योतीले सहजिकरण गरेका थिए । पछिल्लो समय नेपालका सफल उद्यमी ज्योतीले भिडियो मार्फत आफ्नो संघर्ष र सफलताको कथा युवामाझ बताएका थिए।

अहिले सबै मानिसहरु घरभित्रै बसेर विभिन्न गतिविधि गर्दै समय बिताईरहेका छ्न। किताब पढ्ने ,रेडियो सुन्ने,टिभि हेर्ने,मोबाइल चलाउने,फिल्म हेर्ने आदी गर्दै मानिसहरुको दिनचर्या चलिरहेको छ । तर यो समयलाई एकदमै सदुपयोग होस भनेर बिभिन्न अनलाईन कक्षाहरु संचालन भई रहेका छन। देशका सफल युवा उद्यमिहरुबाट सहजिकरण गराई चेम्बरले अनलाइन परामर्श दिईरहेको छ । अनलाइन परामर्शमा युवाहरूलाई उद्यमशिलता र नेतृत्व बिकास सम्बन्धि विभिन्न जिबन उपयोगी कुराहरु सिकाइएको छ ।

कसरी लिने यस्तो कक्षा ?

यदी तपाई पनि आगामी दिनमा हुने यो कक्षामा म आफु पनि सहभागी हुन चाहन्छु भन्ने लाग्छ भने Zoom App डाउनलोड गरेर इन्सटल गर्नु पर्ने हुन्छ। त्यसपछि तपाईले Join Meeting गरेर Meeting Id:422 602 5786 र Password:startup हानेर सहभागी हुन सक्नुहुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.