भारतमा ३ मेसम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतले आगामी मे ३ तारिख सम्मका लागि लकडाउन बढाएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आज देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको वताउनु भएको छ।