शुक्रबार, बैशाख ०५, २०७७ A A+ A++ चितवन , बैशाख ५, चितवनको भरतपुरमा भीषण हावाहुरी को साथै बर्षा भएको छ। देश अहिले बन्धाबन्धिमा रहेको बेलामा देशका विभिन्न ठाँउमा मौसम परिवर्तन भएको समाचार प्रप्त भएको छ। बर्षा संगै हिंडेरै गन्तब्य पुग्न चाहने मजदुरहरुको थप बिचल्ली हुने अवस्था आएको छ। तपाईको प्रतिक्रिया सम्बन्धित खबरहरु अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “ किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “ सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “