• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ६. पहिरोका कारण सडक अवरुद्ध

  • ७. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

लकडाउनको समयलाई सदुपयोग गर्दै रोट्र्याक्ट क्लव अफ कावासोती



  •   शुक्रबार, बैशाख १२, २०७७
  • A
  • A+
  • A++

लकडाउनको समयलाई सदुपयोग गर्दै रोट्र्याक्ट क्लव अफ कावासोतीले एक दिवसिय तनाव व्यवस्थापन कार्यक्रम आज सम्पन्न गरेको छ ।

विगत एक महिना देखि निरन्तर चलिरहेको लकडाउनका कारण कामकाजमा व्यस्त रहने मानिसमा घरभित्र बसिरहँदा शारिरीक, मानसिक एवं भावनात्मक तनाव सृजना हुने तथा पछिल्लो समयमा महामारीको रुपमा रहेको कोरोना भाईरसको बारेमा सचेतना प्रदान गर्ने उद्देश्यका साथ क्लवले निशुल्क तनाव व्यवस्थापन कार्यक्रम (Stress Management Program) को आयोजना गरेको थियो ।

विभिन्न सामाजीक तथा आत्मानुसाशनात्मक कार्यक्रमका लागि परिचीत संस्था आर्ट अफ लिभिङ्गको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सामाजीक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट जुम एप्लीकेशनको प्रयोग गरिएको कार्यक्रम संयोजक एवं रोट्र्याक्ट क्लव अफ कावासोतीका सामुदायिक सेवा निर्देशक बुलेट सिग्देलले जानकारी दिनुभयो ।

करिब २ घन्टाका लागी सन्चालन भएको उक्त कार्यक्रमको सहजीकरण आर्ट अफ लिभिङ्गको नेपालका लागि प्रशिक्षक काव्य लम्सालले गर्नुभएको थियो भने पुर्वी नवलपरासीको कावासोतीमा रहेको जीवन सिटी हस्पिटलका सन्चालक डा. जीवन सापकोटाले कोरोना भाईरसको बारेमा विविध जानकारी गराऊनुभएको थियो ।

सो कार्यक्रममा देश तथा विदेशका गरी करिव १ सय ५० जनाको सहभागीता रहेको थियो । आज सम्पन्न कार्यक्रम प्रभावकारी भएको र आगामी दिनहरुमा थप येस्तै चेतनामुलक कार्यक्रमको लागी हौसला प्राप्त भएको क्लबका अध्यक्ष परमानन्द गौतमको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.