• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

किसान आफै तरकारी बेच्ने विकल्प खोज्दै , अब माग अनुसार घरमै तरकारी आउने



  •   मङ्गलबार, बैशाख १६, २०७७
  • A
  • A+
  • A++

भरतपुर १६ बैसाख । कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण किसानका कृषि उत्पादनले बजार पाएका छैनन् । किसानले लाखौ लगानी गरेर उत्पादन गरेको कृषी उपजले बजार नपाए पछि किसानहरु अफैले बजारीकरणको विकल्पहरु खोज्न सुरु गरेका छन् । लकडाउनका कारण बुबा शोमनाथ घिमिरेले पश्चिम चितवनको जगतपुरमा लगाउनु भएको ४ विघा जमिनको तरकारी विक्रि नभए पछि छोरा सुवास घिमिरेले उक्त तरकारी अनलाई मार्फत उपभोक्ताको घर सम्म पुराउने गरी काम गर्ने भएका छन् । रत्ननगर नगरनगरपालिका वडा नम्बर १२ का घिमिरेले झण्डै तिन दशक देखि व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । अरुको जग्गामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको भएपनि यस पटक लगानी समेत नउठेने देखे पछि छोराले लागतसम्म उठोस् भन्ने हिसाबले अनलाइनबाट तरकारी विक्रि गर्न सुरु गर्न लागेको बताए । भरतपुरको स्याउली बजारमा तरकारीको डिपो समेत राखेर बुधवार बाट उनले काम सुरु गर्दै छन् । उनले भने– “बुबा ७ कठ्ठा मध्ये ४ कठ्ठामा लौका लगाउनु भएको छ त्यो बेचीहाल्नु पर्नेछ हामी छिमेकी किसाको समेत तरकारी संकलन गरेर उभोक्ताको घर सम्म पुराउछौ । जसले उपभोक्तालाई पनि मनपरेको तरकारी खरीद गर्न सक्नुहोस् । ”

उनले भने, बुबाकै फार्म “नारायणी एग्रो फार्म” को फेस्बुक मार्फत “फार्मका ताजा तरकारी तपाईंको ढोका” भन्ने अभियान सुरु गरेको छु । जसले गर्दा किसानको उत्पादन खेर जाने छैन भने उपभोक्तालाई पनि तरकारीको अभाव हुने छैन । उनका अनुसार डिपो बाट कम्तिमा १० प्रकारका तरकारीहरु लौका, भेडे खुर्सानी, बोडी, सिमी, भन्टा, बन्दा, काँक्रो लगायत हुनेछन् ।

ट्राभल्स एण्ड टुर्समा काम गर्दै

राजधानी मोडल कलेजमा एमबिए गर्दै गरेका छोरा सुवासको लागि पनि यो काम नौलो हुनेछ । उनी भन्छन् –यो काम मेरो लागि नौलो हो , यद्यपी अहिले आवश्यक्ता हो । महिले यो विचमा धेरै जना तरकारी विक्रि गर्ने खुद्रा पसलहरु मा समेत सम्पर्क गरेको छु । समस्या ढुवानीको हो ।हामी फर्म बाटनै खुद्रा पसल संगै उपभोक्ता लाई पुराउछौ । यसरी तरकारी विक्रि गर्दा उपभोक्तालाई सस्तो पनि पर्ने उनको विश्वास छ । उनकै पहलमा यस अघि २७ क्युन्टल तरकारी गाउँ बाट संकलन गरेर काठमाडौँ विक्रिका लागि लगिएको थियो ।

चितवन जिल्लामा ब्यबसायिक तरकारि गरिएको कुल क्षेत्रफलको ७० प्रतिशत जग्गा भाडामा लिएर किसानले खेति गर्दै आएका छन् । भारतबाट कोरोनाको समक्रमण नेपालमा नहोस भन्नका खातिर सिमा क्षेत्रमा शसत्र प्रहरि तैनाथ गरिएता पनि तिनै भारतिय हातहरुबाट उत्पादन भएका फलफूल तरकारी नै सिमा क्षेत्रबाट नेपालमा निर्बाध रुपमा भित्रिएर छन् । तर नेपाली उत्पादनले बजार पाउन मुस्किल छ । किसानहरुले उत्पादन गरेको तरकारि तथा फलफूल बजार अभाबका कारण उपज बारिमा ने सडेर गलेर जोतेर फालिएको अबस्था छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.