• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

२७ रुपैया ५७ पैसामा खरिद गरेको पट्रोलको खुद्रा बिक्रि मुल्य किन ९६ रुपैया ?



  •   मङ्गलबार, बैशाख १६, २०७७
  • A
  • A+
  • A++

सुजन पाठक , काठमाडौँ

बैशाख १६, नेपाल आयल निगमले ९६ रुपैया खुद्रा मुल्य तोकेको पट्रोलको खरिद मुल्य भने जम्मा २७ रुपैया ५७ पैसा रहको छ। अप्रिल १ तरिकको तथ्यको अधारमा हेर्ने हो भने पनि रक्सौल डिपोमा खरिद गर्दा जम्मा २७ रुपैया ५७ पैसा परेको देखिन्छ। सस्तोमै किनेको पेट्रोल महँगो पर्नुको कारण भने बिभिन्न शीर्षकमा सरकारि राजस्व तथा सन्चालन खर्च जोड्नु रहेको छ।

भन्सार शुल्क मात्र १५ रुपैया २३ पैसा परेको देखिन्छ भने सडक मर्मत शुल्क ४ रुपैया, नेपाल सरकारको पुर्वाधार बिकास कर १० रुपैया, प्रदुषण शुल्क १ रुपैया ५० पैसा, मुल्य स्थिरिकरण कोषमा ९६ पैसा र मू. अ. करको ११ रुपैया ४ पैसा परेको देखिन्छ। त्यस्तै दुवानि भाडा, ब्याज खर्च, बिक्रि खर्च, प्राविधिक नोक्सानि, बिक्रे्ता कमिसन गरेर जम्मा ९ रुपैया ४० पैसा लागत देखिन्छ। यसरी विभिन्न शीर्षकमा खर्च जोडेर निर्धारण गरेको खुद्रा मुल्य ९६ रुपैयामा भने निगमलाइ प्रति लिटर पेट्रोलमा १६ रुपैया १७ पैसा नाफा रहेको छ।

नेपाल आयल निगमलाइ पेट्रोलमा प्रति लिटर १६ रुपैया १७ पैसा, डिजलमा १२ रुपैया ९० पैसा, मट्टितेलमा ३६ रुपैया ७७ पैसा, हवाइ इन्धन आन्तरिक उडान तर्फ १९ रुपैया ७० पैसा तथा अन्तरस्ट्रिय उडान तर्फ ६९ रुपैया ६२ पैसा नाफा रहेको छ भने ग्यासमा प्रति सिलिन्डर १९५ रुपैया ७ पैसा घाटा रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.