• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ९. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • १०. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

कोभिड १९ को प्रभाव र राज्यको दायित्व



  •   बुधबार, बैशाख २४, २०७७
  • A
  • A+
  • A++

आज सारा बिश्वजगत कोभिड -१९ को माहामारीबाट आक्रान्त छ। यसको प्रभाव कम वा नियन्त्रण हुन र क्षतिको आकलन गर्न कति समय लाग्छ त्यो अनुमान लगाउन मुस्किल छ। हालसम्म करिब ५० लाख प्रभाबित र २ लाख ५० हजारको मृत्यु भइसकेको छ।

राज्य भन्ने बित्तिकै एउटा अमुर्त तत्व होइन । राज्य भूगोल जनता ,समुदाय ,धर्म ,सस्कृती, बिचार आदिको संमिश्रण हो। राज्यले यस्तो अबस्थामा आफ्नो भुमिका अझ फराकिलो पार्नुको बिकल्प छैन।

राज्यको भुमिकामा, मुख्य भुमिका राज्य संचालकहरुको रहन्छ। राज्य संचालकले समुदाय वा जनता प्रति समान व्यबहार गर्नु पर्दछ। आज अल्पसंख्यक सीमान्तकृत समुदाय अझ धेरै प्रभावित भएकोे पाइन्छ । हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा हरेक कुरामा राजनीतिकरण हुने केही निश्चित स्वार्थ समुहको लागि सिङ्गो देश होमिनु दुर्भाग्यपूर्ण छ।

राज्य संचालकको भुमिका पर्याप्त नभएको अवस्थामा नागरिक , मिडिया र प्रतिपक्षीको भुमिका पनि प्रभावकारी र सकारात्मक हुनु जरुरी छ। आमजनता आज सामाजिक संजाल वा मिडियाको नियन्त्रणमामा छन् । राज्यले आफ्नो नियन्त्रण गुमाउँदै गएको छ। जनताको आफ्नो धारणा वा सोचको जन्म केबल सामाजिक संजाल वा मिडियाबाट पुर्णरुमा प्रभावित देखिन्छ । येस्तो अबस्थामा मिडिया अझ बढी जिम्मेवार हुनू पर्दछ ।

बर्तमान परिप्रेक्ष्यमा हाम्रो देश र छिमेकी मुलुक भारतमा एउटा निश्चित समुदाय वा भनु मुस्लिम समुदाय बढी प्रभावित भएको पाइन्छ । कुनैपनि सेक्टरबाट सहयोग र साहनुभुती पर्याप्तरूपमा पाउन सकेको छैन ।जुन समुदायमा आज सहयोग र मलमपट्टीको आशमा छ त्यसको बदलामा बद्नामी,विभेद, तिरष्कार र आलोचना सहनबाध्य छ। जनसमुदायमा पनि मुस्लिमप्रती आक्रोश र आरोप पर्याप्त रूपमा रहेको सामाजिक संजालमा छरपस्ट छ।

येस्तो बेला अझै बढी सहयोग गरि सामाजिक सद्भाव र भाइचारा बढाउनु पर्दछ।

आज यो विषम परिस्थिति अझै कति लम्बिने हो कुनै यकिन गर्ने अबस्थामा छैन। यसले अर्थतन्त्रमा ठुलो असर पारेको छ र यकिन विवरण बिस्तारै आउला। आजको आवश्यकता भनेको सबैले आआफ्नो क्षेत्रबाट सहयोगको हात बढाउने हो, जनस्तरबाट लकडाउनको पुर्णपालना हो भनी राज्य संचालकले उचित नियन्त्रण प्रयास र मिडियाले त्यसको सहि समाचार सम्प्रेषण हो। तर बिडम्बना येस्तो देखिदैन ।

अहिले हेर्दा लकडाउन अझ लम्बाउनुको विकल्प देखिदैन । यसकोलागि राज्यबाट पर्याप्त तयारी देखिदैन ।त्यसैले जनस्तरमा व्यापक बिरोध छ। राज्यले जनताको रोजिरोटिको मात्रै पनि ग्यारेन्टी गर्नेछ भनि विश्वास दीलाउन सकेको छैन। अहिलेसम्मकै उत्तम विकल्प भनेको “अनिकालमा बीउ जोगाउनु ,हुलमुलमा जिउज्यान जोगाउनु हो”।

शैलेस विम्ब
(लेखक आर्थिक सामाजिक मामिलाका जानकार साथै अटोमोबाइल व्यबसायी हुनु हुन्छ ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.