• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

नेपालको कालीगण्डकी नदि अनि शालिग्राम भगवान



  •   बिहिबार, बैशाख २५, २०७७
  • A
  • A+
  • A++

विमोचन पौडेल। हिन्दु धर्मका अनुन्याइहरु शालिग्रामलाई साक्षात भगवान बिष्णुको अवतारको रुपमा लिन्छ्न । विश्वमा नेपालको कालीगण्डकी नदिमा मात्रै पाइने अचम्मको ढुङ्गाको नाम हो ‘शालिग्राम’ । शालिग्राम विश्वका हरेक हिन्दु मन्दिरहरुमा पाइन्छ नेपाल , भारत , इन्डोनेसिया , दक्षिण अफ्रिका , ल्याटिन अमेरिका , अमेरिका , युरोप सबै ठाउँमा नेपालको कालीगण्डकी नदिमा पाइने शालिग्राम पुगेको छ ।

हिन्दु धर्मका १८ पुराण मध्ये सबै पुराणहरुमा शालिग्रामको चर्चा गरिएको पाइन्छ । शिव पुराण , स्कन्दपुराण , पद्मपुराण तिनै पुराणमा शालिग्रामको उत्पत्तिको बारेमा बताइएको छ । श्री स्वास्थानीमा भनिए अनुसार भगवान बिष्णुले जालन्धर पत्नी बृन्दालाई छल गरेपछि , बृन्दाले भगवान बिष्णुलाई सराप दिएकी थिएइन ” ढुङ्गा हुनुपरोस ” भन्ने जस्लाई पूरा गर्न भगवान भिष्णु पृथ्वीलोकमा शालिग्रामको रुपमा बिराजमान भएको पाइन्छ । धार्मिक मान्यता अनुशार शालिग्रामलाई किन्न र बेच्नु दुबै गर्नु हुदैन । स्कदपुराणमा भनिएको छ कि शालिग्रामको किनबेच गर्ने दुबै नर्क लोकमा जानेछ्न । शालिग्रामलाई दान गर्ने सबैलाई निकै ठूलो फल मिल्ने धार्मिक ग्रन्थहरुमा बताइएको छ ।

शालिग्राम एउटा धार्मिक आस्थाको धरोहर मात्रै नभएर इतिहास बिदहरुको लागि अत्यन्त महत्त्वपूर्ण दस्तावेज पनि हो । विश्वका ठुला भुबिज्ञान प्रयोगशालामा यस्को उपस्थित छ । यो संसारकै पुरानो ढुङ्गामा पर्छ जस्को उत्पत्ति ६ देखि ४० करोड बर्ष पहिले भएको बैज्ञानिकहरु बताउँछन् ।

नेपाल आफैंमा एउटा ऎतिहासिक भुमी हो, यहाँका हरेक फाट , कान्ला अनि टाकुराहरुमा पृथ्वीको उत्पत्तिका अभिलेखहरु भेटिन्छन् । भगवान पशुपतिनाथले बास गरेको हाम्रो भुमी शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि पनि हो । महर्षि बेदब्यासले यहि पुन्य भुमिमा बसेर बेदको रचना गरेका थिए भने राजा जनक र माता सीता जन्मिएको हाम्रो भुमिमा स्वयं भगवान रामले आफ्ना चरण स्पर्श गरेका थिए ।

ऐतिहासिक तपोवन हाम्रो देश र हाम्रो इतिहासलाई बुझ्नु र प्रवर्धन गर्नु हामी सबैको कर्तव्य हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.