• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

गाँजा बरामद गरी फर्कीने क्रममा प्रहरीमाथि स्थानियहरुको आक्रमण, ३ प्रहरी घाइते

  •   शनिबार, बैशाख २७, २०७७
  • A
  • A+
  • A++

बैशाख २६। गाँजा बरामद गरी फर्कीने क्रममा प्रहरीमाथि स्थानियहरुको आक्रमण गरेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । सो घटनामा प्रहरी जवान अवधेस प्रसाद यादव ,लुकेश जर्घा र सुजन बराइली घाइते भएका छन् ।

२६ गते दिनको १ बजेको समयमा ईलाका प्रहरी कार्यालय टाँडीलाई गोप्य सुचना प्राप्त भयो । सूचना प्राप्त भए लगत्तै हुसेन काजी राईको कमाण्डमा १० जनाको टोली सोहि स्थान प्रस्थान गर्यो । सुचानामा भनिएको थियो कि राप्ती १२ धनमागं गैरी भन्ने वडा एरियामा लागु पदार्थ गाँजा लुकाई छिपाई राखिएको छ।

सुचनापाए पछि पुगेको प्रहरीको टोलीले लुकाई राखेको अवस्थामा ३४ किलो अबैध गाँजा बरामत गर्यो । उक्त एरियाबाट गाँजा बरामद गरी फर्कीने क्रममा वडा नं ५ स्थित चैकीडाडा भन्ने स्थानमा राति ९ :२० बजे आईपुग्दा स्थानियहरुले प्रहरीलाई लक्षित गरि आक्रमण सुरु गरे ।

अन्दाजी ३०० जना भेला जम्मा भई प्रहरीले प्रयोग गरेको बा१२च २७१ नं को रत्ननगर नगरपालिकाको गाडीमा एक्कासी स्थानियहरुले आक्रमण गर्दा उक्त गाडीको सिसा फुटेको ईलाका प्रहरी कार्यालय भण्डाराले बताएको छ । साथै रेस्क्युको लागी इलाका प्रहरी कार्यालय भण्डारावाट गएको प्रहरी निरिक्षयकको कमाण्डको टोलिमाथि समेत आक्रमण भएको थियो ।,

स्थितीलाइ नियन्त्रणमा लिनको लागी एसएलआरबाट प्रहरीले १ राउन्ड हवाई फायर गरी स्थानिय ४ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा चितवन राप्ती नगरपालिका ५ बस्ने बर्ष २४ को रन्जित वाईवा ,सोहि स्थान बस्ने बर्ष २० को सुमन वाईवा, बर्ष २२ को संचरास घलान र बर्ष ३५ को धन बहादुर घलान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भण्डारा चितवनको बा१ झ ७४६५ नं को गाडीको समेत अगाडीको सिसा र वडी क्षती भएको उक्त स्थानमा इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायव उपनिरिक्षयकको कमाण्डमा ७ जनाको थप टोली समेत खटाइएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.