• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. पहिरोका कारण सडक अवरुद्ध

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री शाह

सुनचांँदी व्यवसायीद्धारा दैनिक २५० जना सम्मलाई खाना



  •   शुक्रबार, जेठ ०२, २०७७
  • A
  • A+
  • A++

चितवन । चैत्र २९ गतेदेखि विपन्न, बेसाहारालाई सुनचांँदी व्यवसायहरुले बिहीबार ३४ औं दिनसम्म पनि खाना खुवाउने अभियानलाई निरन्तरता दिएका छन । आफ्नै व्यवसाय धराप र मारमा परिरहेका बेला मानवीय धर्म पूरा गर्ने उद्धेश्यले उनीहरुले खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन ।

उद्योग वाणिज्य संघ। चितवनको परिषरमा व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई दैनिक एकछाक खाना खुवाउंँदै आएका छन । लकडाउनको समयमा एकछाक खाना खानसमेत नपाएर भौतारिएका , विपन्न, बेसाहारा, मजदुर सडक बालबालिकाहरुलाई खाना खुवाउंँदै आएको सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताउनु भयो ।
“लकडाउनको समयमा हरेक मजदुर,बेसहाराको रोजी रोटी खोसिएको छ , उनीहरुको पीडामा मलम लगाउने उद्धेश्यले हामी यो अभियान शुरु गरेका हौं ।’ केन्द्रीय उपाध्यक्ष रामुदामुले भन्नुभयो ।

उहांँका अनुसार दैनिक २५० जना सम्मलाई खाना खुवाईदै आएको छ । व्यवसायीहरु आफै पीडामा रहेर पनि यस अभियानलाई निरन्तरता दिन पाउंँदा आफूहरुलाई आनन्द मिलेको उहांँले बताउनुभयो । ‘खान पुगोस, दिन पुगोस, अभियानका संयोजक समेत रहेका रामुदामुले भन्नुभयो, मानव सेवा जस्तो धर्म अरु छैन ।’ हालसम्म ५ हजार ७ सय ४५ सेट खुवाईसकिएको छ भने लकडाउन अवधिभर यो कार्यलाई निरन्तरता दिइने संयोजक रामुदामुको भनाई छ । नेपाल सुनचांँदी व्यवसायी संघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा अभियान शुरु गरिएको हो । यो अभियान लकडाउनको अवस्था, समय अनुसार परिमार्जित हुने बताईएको छ ।

राज्यले समेत त्यस्ता व्यक्तिहरुलाई वेवास्ता गरिरहेको बेला व्यवसायीहरुले व्यवसायीक धर्म निर्वाह गर्ने उद्धेश्यले खाना खुवाउने अभियान शुरु गरिएको सुनचांँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष , चितवन चेम्बर अफ कर्मसका सदस्य युवा उद्यमी रुवीन रामुदामुले बताउनु भयो । ‘यतिबेला राज्यसमेत ती वर्गप्रति बेखबर छ, महामारीको बेला सहयोग गर्नु हाम्रो दायित्व पनि हो । यसले समाजमा सकारात्मक सन्देश पनि जाओस ।’ युवा उद्यमी रामुदामुले भन्नुभयो । चितवनमा हालसम्म लगातार ३४ दिनसम्म खाना खुवाउने अभियानलाई सुनचांँदी सम्बद्ध व्यवसायीहरुले निरन्तरता दिदै आएका हुन । हाल शहर केन्द्रीत रहेर नारायणगढमा खाना खुवाईने गरेपनि दैनिक त्यस्ता व्यक्तिहरुको संख्या बढ्दै गईरहेको संघका कोषाध्यक्ष निलेमान शाक्यले बताउनु भयो ।

‘पहिलो दिनमा सय जनाको हाराहारीमा मात्र थिए,कोषाध्यक्ष शाक्यले भन्नुभयो , अहिले दैनिक २ सय ५० जनासम्मले खाना खाएका छन ।’ उहांँका अनुसार दैनिक व्यवसायीहरु खटिएर कोरोना सुरक्षा मापदण्ड अपनाई खाना खुवाईएको छ । यो अभियान जेठ ५ गतेको लकडाउन सम्म हुदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.