• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • ३. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ४. राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

  • ५. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ६. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ७. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ८. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ९. पहिरोका कारण सडक अवरुद्ध

  • १०. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

भरतपुर महानगर युवा संजालले फेसबुक मार्फत खुल्ला निबन्ध प्रतियोगिता गर्दै



  •   बुधबार, जेठ ०७, २०७७
  • A
  • A+
  • A++

भरतपुर महानगर युवा संजालले कोभिड-१९ को सङ्कटमय अवस्थालाई मध्यनजर गर्दै लकडाउनले पर्न गएको असरहरूका बारेमा छलफल गरी यस समयमा यवाहरूलाई विशेष मध्यनजर गर्दै थप रचनात्मक एंव सृजनात्मक गराउने उद्देश्यले वृहत निबन्ध प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै खुल्ला निबन्ध प्रतियोगिता कार्यक्रम आयोजना गरेको अध्यक्ष संदेश वाग्लेले बताउनु भयो ।

मिति २०७७/०२/०७ गते देखी २०७७/०२/१७ गतेसम्ममा विषय “ कोरोना पछिको आर्थिक समृद्धिमा युवाको भूमिका “ अथवा “ The Role Of Youth In Post – Corona Economic Prosperity “ मा केन्द्रित रहेर निबन्ध लेख्नुपर्ने र उक्त निबन्धलाई युवा संजालको आधिकारिक फेसबुक पेजको म्यासेस ( इन्बक्स) मार्फत पठाउनु पर्ने सचिब अमृत सापकोटाले जानकारी दिनु भयो ।

सचिब सापकोटाका अनुसार प्रतियोगितामा सहभागीहरूले निम्न उल्लेखित नियमहरू पालना गर्नुपर्नेछ :-
• सहभागीहरूले नेपालि/ अङ्ग्रेजी भाषाको मात्रै प्रयोग गर्नुपर्नेछ,अरू भाषाको प्रयोग गर्न पाइने छैन ।
• निबन्ध बढिमा ८०० शब्दको हुन सक्नेछ ।
• निबन्ध आफ्नै रचनात्मक हुनुपर्नेछ, कसैको निबन्ध / लेख चोरी गरेको पाइएमा प्रतियोगीको सहभागिता रद्द गरिनेछ ।
• एक पटक निबन्ध बुझाइ सकेपछि सोहि निबन्ध अन्तिम मानिने छ ।
• निबन्ध समयसीमा भित्रमा पठाउनु पर्नेछ ।
• प्रतियोगीहरू मध्यबाट ३ जनाबाट ३ वटा निबन्ध निष्पक्ष रूपमा छानिने छ र प्रथम,द्वितीय र तृतीय छुट्याईने छ ।
• सबै प्रतियोगीहरूले युवा संजालको आधिकारिक पेजलाई लाइक गर्नुपर्नेछ , हामीले पेजमा निबन्ध राखेपछि प्रतियोगीहरूले उक्त आफ्नो रचनालाई सेयर, लाईक र कमेन्ट गर्न र गराउनु हुन सक्नुहुनेछ । उक्त कुरालाई पनि हामीले विशेष अङ्क (plus point) राखेका छौ ।
• केहि समस्या आएमा आयोजक कमिटीको निर्णय नै सर्वमान्य हुनेछ ।

यस कार्यक्रमले वर्तमान परिस्थितिसँग सामना गर्दै भोलिका दिनमा आर्थिक समृद्धिको बाटोमा युवाहरू एकिकृत गराई अगाडि बढ्ने प्रेरणा मिल्नेछ । उक्त निबन्ध प्रतियोगितामा सबै उमेर समूहले भाग लिन सकिनेछ र विशेष पुरस्कार भरतपुर महानगरपालिकाको तर्फबाट रहने आयोजकले बताएको छ ।

थप जानकारीको लागी निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने छ।
Facebook page : https://www.facebook.com/bharatpuryuwasanjal/
सन्देश वाग्ले 9845727512 (अध्यक्ष)
अमृत सापकोटा 9865138731 (सचिव )

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारीसाधन दुर्घटनामा मृत्यु

लमजुङ कारागार बजेट अभावमा रोकियो

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.