• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपाली उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा प्रेसिडेन्सी कलेजको जोड


  •   शुक्रबार, जेठ ०९, २०७७
  • A
  • A+
  • A++

चितवन : प्रेसिडेन्सी कलेज अन्तर्गत संचालित प्रेसिडेन्सी बिजनेस ईन्कुबेसन सेन्टर र अन्तरप्रेरणा प्रा लिको संयुक्त पहलमा विगत २ बर्ष देखि निरन्तर आयोजना हुदै आएको “उद्यमीका कुरा’’ कार्यक्रमको १६ औं श्रृखला जेठ ९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा उद्यमीका अनुभव, व्यवसाय, बजारका बारेमा बिध्यार्थी, शिक्षक तथा स्थानिय उद्यमी व्यवसायीसंग आदान प्रदान गरीन्छ । बन्दाबन्दीको समयमा साना युवा ब्याबसायीलाई सहयोग गर्नै उद्देश्यका साथ नेपाल मै उत्पादन गर्ने व्यवसायीलाई समेटेर “मेड इन नेपाल” सिरिज सञ्चालन गरीएको छ ।

मेड इन नेपाल सिरिजको पहिलो भागमा नेपालमा नै श्रृगारका सामान उत्पादन गर्ने कम्पनी नुगःका सह संस्थापक रस्ना श्रेष्ठ, दोस्रो भागमा पाल्पाली र भक्तपुरमा उत्पादन हुने ढाका प्रयोगबाट जुत्ता बनाउने दोचाका सह संस्थापक वात्सल राजभण्डारी, तोस्रा नेपाली पहिचान झल्कने घडी बनाउने अल्मा र्आटीजका संस्थापक रोथन गुरुङ्ग र चौथो श्रृखलामा मकवानपुरका चेपाङ्ग समुदायले उत्पादित मह ब्रान्डीङ्ग गरी अन्तराष्ट्रिय बजारमा पुर्याउने नागिको हनीका संस्थापक विभूती न्यौपानेका अनुभवका कुरा आदान प्रदान गरीएको थियो ।

आगामी हरेक हप्ता “मेड इन नेपाल” सिरिजलाई निरन्तरता दिदै नेपाली वस्तु तथा सेवाको प्रर्वद्धनमा सहयोग गरीने कलेजले जनाएको छ । बन्दाबन्दीको समयमा सो कार्यक्रम अनलाईन एप जुम मार्फत संञ्चालन गर्दै आईएको प्रेसिडेन्सी कलेजका निर्देशक उज्वल मरहठ्ठाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.