• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

बन्दाबन्दिमा नुन तेल अभाब हुन लागेपछि सहयोग वितरण

  •   आइतबार, जेठ ११, २०७७
  • A
  • A+
  • A++

ज्योति कंडेल(प्र.) । जेष्ठ ११ ।
सेवा र विकासका लागि युवा नामक सामाजिक संस्थाले आज राप्ती-११,कोराकको बिकट गाउँमा अत्यावश्यक खाध सामाग्री वितरण गरेको छ ।लकडाउनको समयमा नुन-तेलकै अभाव भएको भनेर सहयोगको अपिल आएको हुनाले संस्थाले राहत वितरण गरेको संस्थाका अध्यक्ष राजु सापकोटाले जानकारी दिनुभयो ।

संस्थाकै अग्रसरतामा संकलित रकमले खाध समाग्री खरिद गरि भरतपुरबाट गएको स्वयंसेवक विपिन कंडेल,बिमल पौडेल र सफल पौडेलको टोलीले १० क्विन्टल नुन र १०० लिटर तेल ‘जनजाति कल्याण आश्रमका प्रतिनिधि तथा स्थानीयलाई किरणटारमा हस्तान्तरण गरेको थियो। आश्रमले पयाङ्क गाउँमा वितरण गराउने बाताइएको छ । उक्त वितरित खाध सामाग्रीले २०० भन्दाबढि घरधुरी लाभान्वित हुने आश्रमका प्रतिनिधि श्याम चेपाङले बताउनु भयो ।

यो महामारीको बिसम् परिस्थितिमा धेरै नसकेपनि नुनतेल जस्तो अपरिहार्य खाध सामाग्री वितरण गर्नमा अतुलनीय सहयोग गर्नुहुने सम्पूर्णमा संस्थाका सचिव विपिन कंडेलले धन्यवाद ज्ञापन गर्नुभयो ।

संस्थाले आपत् विपत्को समयमा विभिन्न ठाँउहरुमा सहयोग गर्दै आएको संस्थाका सक्रिय सदस्य बिमल पौडेलले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.