• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री शाह

हिजो राइफल चलाए आज डोजर चलाउदै छु – घोरासैनी



  •   बुधबार, जेठ १४, २०७७
  • A
  • A+
  • A++

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले संचालन गरेको जनयुद्धमा २०५९जेष्ठ २५ गते बाट मध्यकमाण्ड ४ न: कम्पनीमा आफू पुर्णकालिन भुमिगत हुनु भएको जयराम घोरासैनी अहिले डोजर चलाइ रहनु भएको छ।

सम्पुर्ण अपरेटरहरु एउटै चौतारीमा बसेर अनेकौ अफ्ट्यारा, दुख, कठिनाइ संग मिलेर सामना गर्ने उदेश्य लिएर डोजर अपरेटर तथा सवारी चालक संघ का अध्यक्ष अर्थात अपरेटर्स भिजन कर्पोरेसनको अभियान्ता टिबी विश्वकर्मा ‘हिमाल’ हरेक जिल्लाको प्रगतिशील, बुद्धिजीवी र समाजसेवी अपरेटरको खोजी अभियान लिएर काभ्रे जिल्ला पनौती नगर पालिका १२ पुग्दा कोरोनात्रासको विषम महामारी भरी आफ्नो घरमा भाडामा बस्ने हरु सबै संग कोठा भाडा न लिने घोषणा गर्नु भएको सफल व्यावसायी तथा बरिस्ट समाजसेवी हरीहर लामिछाने को रोषीखोला रोडा ढुङ्गा उद्द्योगमा एक्सावेटर चलाइ रहनु भएको ३१ वर्षीय जयराम घोरासैनी संग भेट भएको हो।

२०६२ साल माघ ८ गते मकवानपुर जिल्लाको फापरवारी झुर्झुरे भिडन्तमा कन्चेट पाखुरा र ढाडमा गोली लागि घाइते हुनु भएको घोरासैनी जनक्रान्ती घाइते योद्धा संघको सदस्य पनि हुन। धेरै ठाउको सैन्य कार्बाहीमा सहभागी घोरासैनी २०६२ चैत २४ गते सिन्धुपाल्चोक थोकरपामा बर्तमान सभामुख अग्नि सापकोटालाइ गोली लाग्दा समेत संगै रहेको बताउछ्न। जनमुक्ति सेना नेपाल तेस्रो डिभिजन बेथान स्मृति ब्रीगेड गैरीबारी चितवन बाट २०६३ चैतमा प्लाटुन भि.सी दर्जा सहित स्वेच्छिक अवकाश लिएर आफ्नो घर फर्केका घोरासैनी २०६८ सालदेखि डोजर सिकेर चलाइ रहेको र काभ्रे जिल्ला बाट अपरेटर हितको लागि जस्तो सुकै जिम्मेवारी लिन तयार रहेको बताउनु भएको छ।

टीका बहादुर बिश्वकर्मा भरतपुर 15

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.