• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

महिनावारी स्वच्छता दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

  •   बिहिबार, जेठ १५, २०७७
  • A
  • A+
  • A++

महिनावारी स्वच्छता दिवसको अवसरमा एक दिवसीय महिनावारी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कनेक्सन नेपाल र ईको कनेक्ट प्रा.लि. को आयोजना तथा रोटरी क्लव अफ ईटहरी, रोट्र्याक्ट क्लव अफ ईटहरी, रोट्र्याक्ट क्लव अफ कावासोती लगायतका सामाजिक संस्थाहरुको सहकार्यमा भएको महिनावारी संवाद (Period Talk) कार्यक्रमको पहिलो चरण, महिनावारीको विषयमा जानकरी गराऊदै सम्पन्न भएको हो ।

कार्यक्रममा महिनावारीसंग सम्बन्धीत विभिन्न वैज्ञानीक तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्ष र हाम्रो देशको सुदुरपश्चिमी भेगमा अझै व्याप्त रहेको छाऊपडी जस्ता कुरितीका बारेमा जानकरी गराईएको थियो। साथै सहभागीको जिज्ञासा र चासोलाई वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. ईन्दीरा सत्याल, सामुदायीक स्वास्थ्य नर्स विशेषज्ञ मिना शर्मा, बाजुराको बुड़िनन्द नगरपालीकाकी उपप्रमुख श्रृष्टि रेग्मी र सामाजिक अभियान्ता सोफी मलीफेन्टले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले महिनावारीसंग सम्बन्धीत यस्ता सचेतनामुलक कार्यक्रममा पछिल्लो समय युवापिडीको सक्रियता देखिएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यलाई निरन्तरता दिन सुझाउनुभएको थियो ।

ईको कनेक्ट प्रालीका सिईओ सुशिल कुमार कार्कीले सञ्चालन गर्नुभएको सो कार्यक्रम सामाजीक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यम जुम एपबाट सम्पन्न गरिएको थियो भने करिब १०० जना भन्दा बढीको सहभागिता रहेको रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले बताउनुभयो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.