• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

शैक्षिक सामग्री, पोशाक र यातायातको सिण्डिकेट खारेज गर्न विद्यार्थी संगठनको माग



  •   शुक्रबार, जेठ २३, २०७७
  • A
  • A+
  • A++

भरतपुर, २३ जेठ
चितवनमा क्रियाशिल विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरुले शैक्षिक सामग्री, पोशाक र यातायातको सिण्डिकेट खारेज गर्न माग गरेका छन् ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख भुमिलाल पौडेल र भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै संगठनहरुले असार १ गतेबाट सुरु गर्ने भनिएको विद्यार्थी भर्ना स्थगित गर्न माग पनि गरेका छन् ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष सूर्य ढकाल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष अनुज जोशी, नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीका अध्यक्ष कृष्ण सुनार र विप्लव नेतृत्वको नेकपा माओवादी निकटको अखिल क्रान्तिकारीका सचिवालय सदस्य सुमन श्रेष्ठले जारी गरेको ध्यानाकर्षण पत्रमा निजी विद्यालयलाई सामुदायिक विद्यालयको भौतिक, शैक्षिक सुधारको जिम्मा दिने निर्णय खारेज गर्न पनि माग गरेका छन् ।

ती संगठनले शिक्षा क्षेत्रमा २०% प्रतिशत बजेट माग भएकोमा ११% प्रतिशत मात्रै छुट्याइएको भन्दै बजेट वृद्धि गर्न माग गरेका छन् ।

बिद्यालयले गरेको सिण्डीकेटका कारण अभिभावकहरु मर्कामा पर्ने गरेको नेबिसंघ चितवनका उपाध्यक्ष अनमोल अधिकारीले जानकारी दिनुभयो । बिद्यालयले कमिसनको खेलमा एक ठाउँबाट मात्रै पोसा र पाठ्यासामाग्री खरिद गर्न लगाउने गरेको उहाँको आरोप छ ।

सरकारले कोरोना संक्रमणको समयमा समेत शैक्षिक माफियाहरु संगको मिलेमोतोमा बिद्यालय खोल्न लागेको भन्दै उहाँले त्यस प्रति पनि आँफुहरुको ध्यानाकर्षण भएको वताउनुभयो । त्रापनपत्र बुझाउँदै उहाँले भर्ना प्रकृया संगै जिल्लामा देखिएको सिण्डीकेट नरोकिए आँफुहरु आन्दोलनमा उत्रने उहाँले चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.